वरिष्ठ संगीतकार रञ्जित गजमेर सम्मानित

काठमाडौँ – वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ। नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो। दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए। सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार डा. नवराज लम्सालले […]