जापानबाट संगीतकार मल्लको ‘आकाशै खसेर’ (भिडियोसहित)

नेपाली सांगीतिक क्षेत्रमा दुईदशक निरन्तर रूपमा कृयाशील लोकप्रिय लोकदोहोरी गायक एव संगीतकार रामकृष्णबम मल्लद्वारा संगीतबद्ध “आकाशै खसेर” बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कँडेलको शब्द सृजनामा लोकप्रिय गायक सुमन केसीको स्वरमा रहेको उक्त गीतमा अनिल निर्दोष र यसोधा अधिकारीको अभिनय रहेको छ । मिन थापाको निर्देशन, गोविन्द बिष्ट र अर्जुन …

सम्बन्धित सामग्री

प्रथम महिला संगीतकार शान्ति ठटाल

सिनेमा र संगीतको कुरा गर्दै गर्दा नेपाली सिनेमामा संगीत गर्ने प्रथम महिला संगीतकार शान्ति ठटालको चर्चा पहिला गरिन्छ। उनले दार्जिलिङबाट बनेको चलचित्र ‘परालको आगो’ मा संगीतकारको रूपमा काम गरेकी हुन्। यो नेपाली चलचित्रको निम्ति गौरवको विषय थियो। भारतमा ३ या ४ जना भन्दा बढी महिला संगीतकार नभएको अवस्थामा र भारतीय फिल्ममै एक किसिमले अभाव भएको […]

को हुन् संगीतकार सुनिल गिरीसँग विहे गर्ने भाग्यमानी युवती !

काठमाडौं, १५ मंसिर । ‘को होला त्यो’ गीतका गायक तथा संगीतकार सुनिल गिरी विवाह बन्धनमा बाधिएका छन् । चर्चित संगीतकार गिरीले अञ्जु आचार्यसँग विवाह गरेका हु्न् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै विवाह गरेको जानकारी दिएका हुन् । गीतमा शब्द, संगीत र स्वर पनि गिरी आफैले दिएका छन् । भिडियो […]

संगीतकार पनि बने अमिताभ बच्चन

मुम्बई । अभिनयका बादशाह मानिएका अमिताभ बच्चन संगीतकार पनि बनेका छन् । अमिताभ बच्चन विगत केही दशकदेखि बलिउडका सबैभन्दा ठूला अभिनेताका रूपमा चिनिएका छन् । उनले धेरै गीतमा स्वर पनि दिएका छन् । यतिबेला उनी पहिलोपटक चुपचाप संगीतकार बनेका छन् । उनी संगीतकार बनेको ’bout फिल्म निर्देशक आर बाल्कीले भने, ‘यो सबै अचानक भएको हो […] The post संगीतकार पनि बने अमिताभ बच्चन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा

काठमाडौं । नेपाली संगीत सर्जकको छाता संस्था संगीतकार संघ नेपालले नयाँ कार्यसमिति पाएको छ । संघको ११आंै वार्षिक साधारण सभा संगीतकार चेतन सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा, द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन् । यसैगरी, […] The post संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वरिष्ठ संगीतकार रञ्जित गजमेर सम्मानित

काठमाडौँ – वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ। नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो। दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए। सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार डा. नवराज लम्सालले […]

वरिष्ठ संगीतकार गजमेर सम्मानित

काठमाडौं– वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो ।  दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।   सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार […]

संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित

काठमाडौं । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटालाई सम्मान गरेको छ । बुधबार आयोजित ‘आठौं फादर ईएल वाट्रिन मेमोरियल कल्चरल अवार्ड तथा सुर बाहिनी साँझ’मा संगीतकार बाँस्कोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । बाँस्कोटाले लामो समयदेखि संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान प्रदान गरिएको आयोजक सेन्ट जेभियर्स कलेजले जनाएको छ । उक्त कार्यक्रममा […]

संगीतकार आशिष अविरललाई पितृशोक

२५ माघ, काठमाडौं । संगीतकार आशिष अविरललाई पितृशोक परेको छ । उनका बुवा बलबहादुर परियारको निधन भएको हो । परियारको निधनप्रति संगीतकर्मीहरुले दुःख व्यक्त गरेका छन् । संगीतकार सुरेश अधिकारीले फेसबुकमार्फत संगीतकार अविरलको बुबाको निधनको जानकारी दिँदै दुःख व्यक्त गरेका छन् । यस्तै गायक शिव परियार, संगीतकार वसन्त थापा, गीतकार विपिन किरण लगायतले पनि संगीतकार […]

संगीतकार दीपकको जन्मदिन अनाथ बालबालिकासँग

काठमाडौं । संगीतकार दीपक शर्माले आफ्नो जन्म दिन सोमबार अनाथ बालबालिकासँग मनाएका छन् । सोमबार बिहान काठमाडौंको मूलपानीस्थित स्नेह आश्रम पुगेका उनले त्यहाँ आश्रित बालबालिकासँग जन्मदिन मनाएका हुन् । हास्यव्यंग्य अभिनेता सुलेमान शंकर (इकु)ले सो बालआश्रम सञ्चालन गरेका हुन् । यसअघि पनि आफूले जन्मदिन यस्तै बालबालिकासँग मनाउँदै आएको र यसपटक यो आश्रममा मनाएको दीपकले बताए […] The post संगीतकार दीपकको जन्मदिन अनाथ बालबालिकासँग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना संक्रमणबाट वरिष्ठ संगीतकार अजय थापाको निधन

कोरोना भाइरस संक्रमणबाट वरिष्ठ संगीतकार अजय थापाको निधन भएको छ ।  गृहजिल्ला झापामा रहेका बेला केही हप्ताअघि संक्रमण भएर बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको हो । कोरोनासँगै फोक्सोमा निमोनिया र मिर्गौलामा समस्या देखिएपछि थापाको निधन अस्पतालले जनाएको छ । संगीतकार थापा नेपालको राष्ट्रगानका एक गायक हुन् । राष्ट्रगानका संगीतकार अम्बर गुरुङका शिष्य रहेका थापाले राष्ट्रगानमा स्वर दिएका थिए । काठमाडौंका डीएभी, सेन्ट म्यारी, शुभतारा लगायत स्कूलमा उनी संगीत प्रशिक्षक रहेका थिए ।  ...