मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो।  समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको  सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । खनालले भने, ‘पार्टीबाट गएका मन्त्रीहरुको कार्यक्षमता भएन, र

सम्बन्धित सामग्री

मन्त्री फेर्ने एकीकृत समाजवादीको निर्णय अपरिपक्कः दीनानाथ शर्मा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दीनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी)को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्क भएको बताएका छन्। मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताएका हुन्। उनले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए। उनले भने, ‘अहिलेको […]

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन्।...

मन्त्री फेर्ने निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादी भित्र दबाब

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठककमा नेताहरुले मन्त्री फेर्ने पार्टीको निर्णयलाई कार्वान्यनमा जोड दिएका छन्। सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जेठ २२ गते नै फिर्ता बोलाउने सचिवालयले निर्णय गरेको थियो। उक्त निर्णय हालसम्म कार्यान्वयन नभएपछि नेताहरुले कार्यान्वयनका लागि जोड दिएका हुन्। प्रस्तावित नयाँ मन्त्रीहरुले आफूहरु एक-दुई दिनमा मन्त्री हुने…

मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय स्थायी कमिटीबाट अनुमोदन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको छ। बुधबार तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि जेठ २१ गते पार्टीको सचिवालय बैठकले गरेको मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको हो। साथै बैठकले यही असार ११ र १२ गते पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठक र असार १३ र […]

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू

काठमाडौं, ३१ जेठ । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि उत्पन्न विवाद मत्थर पार्नको लागि शीर्ष नेताहरु प्रयासरत छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच अहिले विवाद चुलिएको छ। खनालले पार्टीको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै माधव नेपालप्रति असन्तुष्टि […]

एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने

एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । मन्त्रिपरिषद्‍मा एकीकृत समाजवादीको भागमा परेका ६ मध्ये ५ जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरेको हो ।