काठमाडौं, १ असार । नेकपा (एकीकृत समाजवादी) को स्थाीय कमिटी बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय अनुमोदन गरेको छ। यसअघि सचिवालय बैठकले मन्त्रीहरु फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु सिफारिश गरेको थियो । तर, मन्त्रीहरुकै विरोधको कारण उक्त निर्णय कार्यान्वयनमा आउन समस्या भएको थियो । फिर्ता बोलाईएका मन्त्रीहरुले बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिन पाउनुपर्ने अडान […]