काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दीनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी)को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्क भएको बताएका छन्। मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताएका हुन्। उनले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए। उनले भने, ‘अहिलेको […]