एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन्।...

सम्बन्धित सामग्री

गाेरखा जाने प्रचण्डकाे निर्णय एकदमै उचित छ: दिनानाथ शर्मा

काठमाडौं, २२ असाेज। नेकपा (माअाेवादी केन्द्र) का नेता दिनानाथ शर्माले चितवन छाडेर गाेरखा जाने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निर्णयकाे स्वागत गरेका छन्। ‘मैले त एक वर्ष पहिले नै प्रचण्डलाई याे कुरा भनिसकेकाे थिएँ। उहाँ निकै घाेरिनुभएकाे थियाे। गाेरखा उहाँले पढाएकाे, जनयुद्ध थालनीकाे बैठक गरेकाे, प्रथम सहिद भएकाे ऐतिहासिक जिल्ला हाे। चितवनमा घेराबन्दीमा पर्नुभन्दा गाेरखा […]

चोलेन्द्रशमशेरले सफाइ लिने हो भने अर्को संसद्लाई पर्खनुपर्छः दिनानाथ शर्मा

काठमाडौं, २ असोज । नेकपा (माओवादी केन्द्र) का नेत दिनानाथ शर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संसद्को निर्णय अवज्ञा गरेर सर्वोच्च अदालत फर्कन नसक्ने बताएका छन् । “उहाँले म आजबाट सर्वोच्च अदालत जान्छु भन्नुभएको सुनें । उहाँ संविधान नै मान्नुहुन्न, नेपालका ऐन, कानुनलाई बरबाद गर्नुहुन्छ भने अर्कै कुरा हो । अन्यथा संसद्को निर्णय अवज्ञा गरेर कसरी अदालत […]

माओवादी केन्द्रमा कृष्णबहादुर महरा र पम्फा भुसालसहित ५ जना उपाध्यक्ष

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु कृष्णबहादुर महरा,दिनानाथ शर्मा,पम्फा भुसाल, गणेश साह र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेको छ।...

मन्त्रीमा पालो पुर्‍याउने पद्धति बेठीक : दिनानाथ शर्मा

नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताएका छन् ।

प्रचण्डले पनि उपाध्यक्षमा मलाई भोट हाल्नुहुन्छः दिनानाथ शर्मा

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले आठौं महाधिवेशनमा आफू उपाध्यक्षमा लड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “पार्टी अध्यक्षमा अहिले प्रचण्डको विकल्प हुँदैन । पदाधिकारीमा सकेसम्म सहमति र त्यो नभए निर्वाचन होला । मैले उपाध्यक्षमा लड्ने […]

‘नेकपा विभाजनले मेरो मुटु चिरिएको छ, मुटु फुटेको छ’: दिनानाथ शर्मा

काठमाडौं : सत्तारुढ नेकपाका राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्माले नेकपा फुट्दा आफ्नो मुटु चिरिएको बताएका छन्।  आजबाट सुरु भएको सातौँ अधिवेशनमा बोल्दै उनले नेकपा भित्र उत्पन्न स्वार्थका कारणले प्रतिनिधिसभा विघटन हुन पुगेको पनि बताए।‘मेरो राजनीतिक इतिहासको ५५, ५६ वर्षको अनुभव र अहिलेसम्मको यात्रामा पार्टी एकता भएर नेकपा बन्दा खेरी सबैभन्दा खुसी थिएँ। सायद सबै नेपाली जनता खसी थिए, खुसी नहुने कोही थिएन। नहुने केही थिए होला त्यो अलगै कुरा हो। निर्वाचनमा खुसी भएको देखिएको थियो।