काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठककमा नेताहरुले मन्त्री फेर्ने पार्टीको निर्णयलाई कार्वान्यनमा जोड दिएका छन्।
सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जेठ २२ गते नै फिर्ता बोलाउने सचिवालयले निर्णय गरेको थियो। उक्त निर्णय हालसम्म कार्यान्वयन नभएपछि नेताहरुले कार्यान्वयनका लागि जोड दिएका हुन्। प्रस्तावित नयाँ मन्त्रीहरुले आफूहरु एक-दुई दिनमा मन्त्री हुने…