एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने

एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । मन्त्रिपरिषद्‍मा एकीकृत समाजवादीको भागमा परेका ६ मध्ये ५ जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

मन्त्री फेर्न नसक्दा माधव नेपाल हैरान

काठमाडौं, असार १० । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन । पार्टीले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको शपथ गराउन नामसहित सिफारिस गरेको थियो । तर, पार्टीले सिफारिस गरेको दुई साता बितिसक्दा समेत उक्त निर्णय […]

भोलिसम्म मन्त्री फिर्ता बोलाउने नेकपा एसको तयारी

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेको छ। बिहीबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले भोलिसम्म सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको...

मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय स्थायी कमिटीबाट अनुमोदन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको छ। बुधबार तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि जेठ २१ गते पार्टीको सचिवालय बैठकले गरेको मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको हो। साथै बैठकले यही असार ११ र १२ गते पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठक र असार १३ र […]

किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ?

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, […]

एकीकृत समाजवादीद्वारा नयाँ मन्त्रीमा ४ जना सिफारिस

काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बाेलाएर नयाँ नाम सिफारिस गरेकाे छ । आज आइतवार बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।  एकीकृत समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानी खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रूपमा सिफारिस गरेको छ ।  ...

मन्त्री फिर्ता बोलाउने निर्णयलगतै आले र खतिवडा पार्टी कार्यालय पुगे

नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।  एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुगेका हुन । आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् । अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहेका छन् ।

एकीकृत समाजवादीले गोविन्द बन्दीबाहेक सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) ले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ। पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने–हाम्रो […]

पार्टीका सबै मन्त्री फिर्ता बोलाउने माधव नेपालको तयारी

काठमाडौं, फागुन १२ । पाँचदलीय गठबन्धनको सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने रहेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल एमसीसीका विषयमा सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको नीति विपरित अभिव्यक्तिहरु दिएको भन्दै असुन्तष्ट छन् । सरकारमा सहभागी एकीकृत समाजवादीका मन्त्रीहरुले एमसीसीकै कारण आफ्नो मन्त्री पद धरापमा नपरोस भन्दै पछिल्लो शुक्रबार सामुहिक छलफलसमेत गरेका […]