काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको छ। बुधबार तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि जेठ २१ गते पार्टीको सचिवालय बैठकले गरेको मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको हो। साथै बैठकले यही असार ११ र १२ गते पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठक र असार १३ र […]