काठमाडौं । थुनामा रहने सांसद निलम्बन गर्न सत्तारुढ दल एमाले र माओवादी सहमत भएका छन्। प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दल सहमतिमा नआए बहुमतबाट निर्णय ...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आधिकांश प्रतिवादीहरू सर्वोच्च अदालत पुगेका छन्। यसरी थुनामा पुगेकामध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको छ। निलम्बित सचिव टेकनारायण पाण्डेय पछिल्लो पटक सर्वोच्च पुगेका हुन् । आफूलाई थुनामा पठाउने निर्णय बदर हुनपर्ने […]
काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले सांसद सनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा छानबिन गर्न दुई कारणले थुनामा राख्न आवश्यक नभएको ठहर गरेको छ। म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्याइएका शर्मालाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा राख्न सिआइवीले गरेको मागलाई अस्वीकार गरेको छ। न्यायाधीश शर्माले सुनिल भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट […]
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद पद निलम्बन हुने भएको छ।प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनका लागि सांसद रायमाझी निलम्बन हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची आइतबार सार्वजनिक भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभाका रायमाझीसमेत गरी ३ सदस्य निलम्बनमा परेका छन्।काँग्रेसका ट
काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै टोपबहादुर रायमाझीको सांसद पद स्वत: निलम्बनमा परेको छ।सांसद पुर्पक्षका लागि थुनामा गए निलम्बन हुने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७९ ले गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये रायमाझीसहित १६ जनालाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री रायमाझीसहित १६ जनालाई प
३ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सदस्य फौजदारी अभियोगमा थुनामा परे मात्र निलम्बनमा पर्ने भएका छन् । तर अभियोग लाग्दैमा निलम्बनमा पर्दैनन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसदहरुलाई अभियोग लाग्नेवित्तिकै वा अभियोग पुष्टि भएपछि निलम्बन गर्ने भन्ने विषयमा वादविवाद भएको थियो । माओवादी र कांग्रेसका सांसदहरुले फौजदारी अभियोग लागेमा निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । तर […]
काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष तामाङसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा […]
काठमाडौं । सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै तत्काल गृहमन्त्री खाणले राजीनामा दिनुपर्ने स्पष्ट गर्नुभयो । ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले […]