इच्छाराज तामाङलाई पुर्पक्षको लागि थुनामा राख्न विशेष अदालतको आदेश

काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष तामाङसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा […]

सम्बन्धित सामग्री

सांसद सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

जिल्ला अदालत काठमाडौँले सांसद डा.सुनील शर्मालाई थुनामा नराख्न आदेश दिएको छ।

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको हो। सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरेको थियो। सरकारी वकिल कार्यालयले…

सन्दीपलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं– काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको […]

सन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं, १८ कार्तिक । काठमाडौं जिल्ला अदालतले एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । आज (शुक्रबार) दुबै पक्षको बहस सकिएको थियो । लामिछानेले भने मंगलबार नै आफ्नो तर्फबाट बयान दिएका थिए । file […]

मनोज पाण्डे प्रकरण : जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो ।जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकोमा उच्चले आदेश दिन अस्वीकार गरेको छ । उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचविखनको कसुरम

व्यवसायी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ । विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि श्रेष्ठलाई कारागार चलान गरिएको काठमाडौँ प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा […]

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

जिल्ला अदालत तनहुँले बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने...

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा मुछिएका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज (बुधबार) काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए । सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका […]

भोक्राहा नरसिंहका अध्यक्षलाई पूर्पक्षको लागि थुनामा पठाउने अदालतको आदेश

इनरुवा /भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ । जिल्ला अदालत सुनसरीले यादव उपरको मुद्दामा पूर्पक्षको लागि थुनामा राख्ने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनु भयो । श्रेष्तेदार पोखरेलले जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि थुनामा पठाउने आदेश सुनाएको जानकारी दिनुभयो । आइतबार मुद्दा दर्ता भएपछि अदालतमा यादवको आज... The post भोक्राहा नरसिंहका अध्यक्षलाई पूर्पक्षको लागि थुनामा पठाउने अदालतको आदेश appeared first on Purbeli News.

विशेष अदालतको आदेश विरुद्ध सर्वोच्च पुगे अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेत

विशेष अदालतको आदेश विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेत सर्वोच्च अदालत पुगेका छन् ।  शुक्रबार सर्वोच्च अदालतको समय सकिनै लाग्दा बस्नेतले विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध निवेदन दर्ता गराएका हुन् ।  बस्नेतलाई विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गरेर डिल्लीबजार कारागारमा पुर्पक्षका लागि पठाएको थियो । भौतिक योजना तथा निमार्ण मन्त्रालयको सचिव भएका बेला बस्नेतले कार्यक्षेत्र मिच्दै बालुवाटारस्थित ललि