मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौं,१९ भदौ । हत्या अभियोगमा फरार रहेका मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आम निर्वाचत २०७९ मा सप्तरी क्षेत्र नं.४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो । बोदेबर्साइन नगरपालिका ५ बस्ने यादवलाई कर्तव्यज्यान […]

सम्बन्धित सामग्री

डा पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

दाइजोसम्बन्धी कसुरमा परेको मुद्दामा अदालतले शुक्रबार रामगोपालपुर नगरपालिका ५ स्थायी घर भएका डा चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको हो। सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरेको थियो। सरकारी वकिल कार्यालयले…

सन्दीपलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं– काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको […]

सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

काठमाडौं : बालिका बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाउने आदेश गरेको अदालतका सूचना अधिकृत दीपक दाहालले थाहाखबरलाई जानकारी दिए।बुधबार सुरु भएको थुनछेक बहस तीन दिन चलेको थियो। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरुसहित झण्डै एक दर्जन कानुन व्यवसायीले बहस गरेका थिए।सन्दीपविरुद्ध म

व्यवसायी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ । विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि श्रेष्ठलाई कारागार चलान गरिएको काठमाडौँ प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा […]

सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौँले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट सन्तुष्ट नभएको’ बताउँदै यौन सम्बन्ध राख्ने […]

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

जिल्ला अदालत तनहुँले बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने...

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा मुछिएका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज (बुधबार) काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए । सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका […]

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं, पुष १४ । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उक्त आदेश दिएको हो । उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुमध्ये १२ जनालाई पक्राउ गरिएको थियो भने ९ जनालाई धरौटीमा […]

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ जिल्ला अदालतले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश छ ।त्यस्तै बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २