सांसद शर्मालाई थुनामा राख्नु नपर्ने अदालतले दियो दुई कारण

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले सांसद सनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा छानबिन गर्न दुई कारणले थुनामा राख्न आवश्यक नभएको ठहर गरेको छ। म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइएका शर्मालाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा राख्न सिआइवीले गरेको मागलाई अस्वीकार गरेको छ। न्यायाधीश शर्माले सुनिल भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट […]

सम्बन्धित सामग्री

दियो बाली साँझको…

दियो अर्थात् उज्यालोको प्रतीक । पौराणिक मान्यता के छ भने दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउँछ । यही कारण तिहारमा झलमल दियोबत्ती जलाइन्छ । यही कारण तिहारलाई दीपावलीको पर्व भनिन्छ । दीप र आवली दुई शब्द मिलेर बनेको छ, दीपावली । दीप अर्थात् बत्ती । आवली अर्थात् पंक्तिबद्ध । दीपलाई जब पंक्तिबद्ध बनाएर […]

के अनलाइन सपिङले दशैंमा किनमेल गर्ने तरिका परिवर्तन गरेको छ ?

कोरोना महामारीले हामीलाई पसलहरूमा जान रोक्ने कारण दियो र अनलाइन किनमेल बढायो। यो अब आवश्यक छैन, तर अझै पनि धेरै मानिसहरू आफ्नो घरबाट अनलाइन किनमेल गर्न रुचाउँछन्।...

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चले दियो कारण देखाउ आदेश

काठमाडौँ- सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश दिएको छ । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए । दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची […]

बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा

बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयमा बालबालिकाको उपस्थितिसमेत पातलिएकाले आजदेखि शनिबारसम्म नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय गरेको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले जानकारी दिए ।यस्तै, नगराइन नगरपालिकाले पनि अगामी पाँच दिन

सर्वोच्चले ढुंगानाको मुद्दामा दियो सरकारलाई कारण देखाऊ आदेश

काठमाडौं : नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चले सरकारलाई कारण देखाऊ आदेश दिँदै बोर्डका तत्कालीन अध्यक्ष ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको छ।न्यायाधीश तेजबहादुर केसीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको हो।ढुंगानाले आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएर अन्याय गरेको भन्दै पुनर्वहाली गरि पाउँ भन्दै कात्तिक ७ गते सर्वोच्चमा रिट हालेका थिए।त

तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह गरिएको छ । सामान्य सावधानी नअपनाउँदा आगलागीको जोखिम हुने भएकाले झिलिमिली बत्ती तथा दियो बाल्दा ध्यान दिन आग्रह गरिएको हो । काठमाण्डौलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने गरेको छ । झिलिमिली पर्व तिहारमा आगलागीका घटना हुने खतरा धेरै हुन्छ । यस्तै, तिहारमा दियो बालेर लक्ष्मी पूजा गर्ने र घर वरिपरि नै दियो बत्ती बाल्ने गरिएकाले विशेष सावधानी अपनाउनु पर्छ ।  जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्र...

सङ्कटमा कुमालेको पेसा

आधुनिक झिलिमिली बिजुली बत्ती, धातुका दियो, भाँडाकुडालगायतका वस्तुका कारण तिहार र छठपर्वको लागि पुस्तौँदेखि महोत्तरीमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाले जातीको पेसा सङ्कटमा पर्दै गएको छ ।दिपावली र छठको बेला बर्सेनि लाखौँको माटाका भाँडाकुडा र दियो बिक्री गर्ने गरेका कुमालेहरुले आधुनिक रुपमा बजारमा आएका तारले बनेको झिलिमिली बत्ती, प्लास्टिक र धातुका विभिन्न भाँडाकुडाले गर्दा माटोको भाडावर्तन र दियो (पाला)लगायतका सामग्रीको बिक्रीमा निक्कै कमी आएर आफूहरुको व्यवसाय नै सङ्कटमा पर्दै गएको जलेश

एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।  बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।  &lsq

भारत : कोरोनाका कारण बितेका पिताको चितामा हाम्फालिन् छोरी

भारतको राजस्थानमा कोभिडका कारण निधन भएका एक व्यक्तिको शव जलाइरहेको बेलामा उनकी छोरी चितामा हाम्फालेकी छन् ।    दामोदरदास शारदा नामक ७३ वर्षीय पिता राजस्थानको बारमर जिल्लाको एक अस्पतालमा मंगलवार बितेका थिए ।  शारदाको शव जलाइँदै गर्दा उनकी कान्छी छोरी चन्द्रा शारदा अचानक चितामा हाम्फालेको प्रहरीले जानकारी दियो ।  त्यहाँ भेला भएका अन्य मानिसले उनलाई तत्कालै आगोबाट निकालेका थिए तर उनको शरीरको लगभग ७० प्रतिशत भाग डढेको थियो ।  उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो र पछि जोधपुर...

यस्तो एउटा मन्दिर, जहाँ पानीबाट दियो जल्छ

प्रायः हामीले तेलबाट दियो जलेको देख्ने गरेका छौं । तर पानीबाट पनि दियो जल्छ भन्ने थाहा पाउँदा अचम्म लाग्न सक्छ । भारतको कालीसिन्ध नदीको किनारमा रहेको एउटा माताजीको मन्दिरमा पानीबाट दियो जल्ने गर्दछ । माताजीको उक्त मन्दिरमा दियोमा पानी राखेपछि पानी तेलजस्तै बन्ने गर्दछ र जसबाट लगातार बत्ती जल्ने गरेको छ । यसको वैज्ञानिक पुष्टि नभएपनि भक्तजनहरूले माताको शक्तिका कारण पानीबाट दियो जल्ने गरेको बताउने गरेका छन् । पानीबाट दियो जलेपछि त्यसलाई हेर्न आउने दर्शनार्थीहरूको घुईंचो लाग्ने गेरको छ । मन्दिरका पुजारी सिद्धुसिंहले ...