३ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सदस्य फौजदारी अभियोगमा थुनामा परे मात्र निलम्बनमा पर्ने भएका छन् । तर अभियोग लाग्दैमा निलम्बनमा पर्दैनन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसदहरुलाई अभियोग लाग्नेवित्तिकै वा अभियोग पुष्टि भएपछि निलम्बन गर्ने भन्ने विषयमा वादविवाद भएको थियो । माओवादी र कांग्रेसका सांसदहरुले फौजदारी अभियोग लागेमा निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । तर […]