एमालेको स्वास्थ्य विभागले गर्‍यो यी २६ बुँदामा सरकारको आलोचना

नेकपा एमालेले शेर बहादुर देउवा नेतृत्वको सरकार स्वास्थ्य पूर्ण रुपमा असफल भएको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो।

सम्बन्धित सामग्री

सांसदहरूलाई ओलीको निर्देशन- सरकारको आलोचना नगर्नू

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

बैंकविरुद्ध हमला गरिएको भन्दै केपी ओली आक्रोशित, सरकारको आलोचना

काठमाडौं, ८ फागुन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका बैंकहरुलाई धराशयी बनाउनको लागि नियोजित रुपमा हमला गरिएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकमा ओलीले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रलाई नै कोल्याप्स पार्ने षड्यन्त्रसहित बैंकविरुद्ध हमला गरिएको टिप्पणी गरे । उनले अर्थतन्‍त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान […]

प्रतिनिधिसभाको बैठकमा सरकारको आलोचना

आममाफी दिने गलत प्रवृत्तिको अन्त्य गर्नुपर्ने, प्रधानमन्त्रीले कूटनीतिक मर्यादा राख्नुपर्ने तथा मूल्य वृद्धि र कालोबजारी रोक्न पहल गर्नुपर्नेलगायतका विविध विषयमा सांसदहरूले सरकारको आलोचना गरेका हुन्।...

सरकारको आलोचना गर्नुको साटो सघाउन गगनलाई देवेन्द्र पौडेलको आग्रह

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले काँग्रेस महामन्त्री थापाको पनि भएको बताए। उनले थापाले सार्वजनिक मञ्चबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताए।उनले सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह

संघ र प्रदेशको निर्वाचन मिति नतोकेको भन्दै सरकारको आलोचना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षीलगायतका दलले सरकारको आलोचना गरेका छन् । तर, सरकारले भने निर्वाचन आयोगले यसअघि नै सिफारिस गरिसकेकाले एक साताभित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरूले निर्वाचनको तयारी र मिति घोषणाबारे सत्ता साझेदार दलसँग […]

हिजाब विवादमा अमेरिकाद्वारा कर्नाटक सरकारको आलोचना

विदेशी धार्मिक स्वतन्त्रताको निगरानी गर्ने अमेरिकी सरकारको एक संस्थाले मुस्लिम छात्राहरुको हिजाब पहिरिन पाउनेसम्बन्धी विवादका विषयमा कर्नाटक सरकारको आलोचना गरेको छ । इन्टरनेशनल रिलिजियस फ्रिडम (आईआरएफ) का राजदूत रशद हुसैनले कर्नाटकमा छेडिएको विवादलाई लिएर समाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यालयमा हिजाब लगाउन रोकिनु धार्मिक स्वतन्त्रताको उल्लंघन हो।’ ट्वीटरमा उनले अगाडि लेखेका छन्, ‘धार्मिक स्वतन्त्रतामा सबैलाई आफ्नो […]

प्रदेश १ को प्रदेशसभा बैठकमा अधिकांस सांसदले गरे सरकारको आलोचना

विराटनगर, साउन २१ । प्रदेश–१ को प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले सरकारको आलोचना गरेका छन् । बैठकको सुन्य समयमा बोल्दै राप्रपाकी सांसद इन्दिरा राईले स्वास्थ्य बीमा गरेका सबै जनताले सहज रुपमा उपचार पाउनु पर्ने बताउनुभयो । प्रदेशभित्र कोरोना संक्रमण बढ्दै गएकाले परीक्षण तथा उपचार स्थानीय रुपमै सर्वसुलभ ढंगले गर्ने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेस […]

ओली सरकारको निर्णय उल्ट्याउदा देउवा सरकारको आलोचना

अक्कल कुँवरकाठमाडौं, साउन २० । सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको आलोचना हुन थालेको छ । सत्तारुढ ५ दलीय गठबन्धनबाट बनेको सरकार जनताका अपेक्षा विपरीत पूर्व सरकारका निर्णय उल्ट्याउन केन्द्रीत हुन थालेपछि सरकारप्रतिको वितृष्णा चुलिन थालेको हो । अरु त अरु प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय समेत गठन गर्न सक्नु […]

प्राकृतिक विपत्ति : देउवा–प्रचण्डसहितका ५ नेताद्वारा सरकारको आलोचना

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामनामा उदासिनता देखिएको भन्दै सरकारको आलोचना गरेका छन् । प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गरेर बताएका हुन् । विज्ञप्तिमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । यस्तै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित

मन्त्री प्रभु साहद्वारा प्रदेश २ सरकारको आलोचना

रौतहट । नेपाल सरकारका सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको आलोचना गरेका छन् । उनले प्रदेश २ को सरकार विपन्न र दलित विरोधी रहेको आरोप लगाए ।  रौतहटको कटहरियास्थित मुस्लिम अगुवासँग कुरा गर्दै मन्त्री साहले मदरसालाई पनि सरकारी अधिकार दिलाउने र रौतहटमा मुस्लिम युनिभर्सिटी स्थापना गर्ने प्रतिवद्धता जनाए । संघीय सरकारले बर्सेनि अरबौं रुपैयाँ दलितहरुको भवन निर्माणका लागि पठाउँदा पनि प्रदेश सरकारको नालायकीपनको कारण दलितको घर निर्माण हुन नसकेको उनले बताए । कम्युनिस्ट सरकारले मुस्लिम