परीक्षणमा बुक बिल्डिङमार्फत सेयर निष्कासन

प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन आइपिओ जारी गर्ने कम्पनीसँगै बुक बिल्डिङ विधिमार्फत आइपिओ निष्कासन हुँदै छ । नेपालको सेयर बजारमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टको सेयर औपचारिक रूपमा निष्कासनमा आइसकेको छ ।  बुक...

सम्बन्धित सामग्री

यती ब्रुअरीले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने

माघ ४, काठमाडौं । अर्ना बियर उत्पादक कम्पनी यती ब्रुअरीले बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासन गर्नको लागि एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा यती ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबी एस क्यापिटलका […]

बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन हुने आईपीओको मूल्य किन महँगो हुन्छ ?

पछिल्लो समय बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरे सेयर मूल्य अहिलेको भन्दा महँगो पर्न जाने बहस भइरहेको छ । एकातर्फ १० कित्तामा आवेदन दिन नपाइने र अर्कोतर्फ मूल्य पनि बढी हुने भनिएपछि साना लगानीकर्ता बिच्काउने नीति भनेर आलोचनासमेत हुँदै आएको छ । सामान्यतया अहिले आईपीओ सय रुपैयाँ प्रतिकित्तामा पाउँदै आएको छ ।बुक बिल्डि...

बुक बिल्डिङमा ४६ संगठित संस्था योग्य

वास्तविक क्षेत्रलाई सेयर बजारमा आकर्षित गर्न बुक बिल्डिङ विधिबाट सेयर निष्कासन हुने भएको छ। बिहीबार धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई बुक बिल्डिङमा काम गर्न स्वीकृति दिएको हो।

सर्वाेत्तम सिमेन्ट सेयर जारी गर्ने तयारीमा

सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलोपटक बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने तयारी गरेको छ। नेपालमा अहिलेसम्म बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गरिएको छैन।

साधारण सेयर निस्कासनमा बुक बिल्डिङ विधि लागू

नेपाल धितोपत्र बोर्डले साधारण सेयर निस्कासन प्रक्रियामा बुक बिल्डिङ विधि लागू गरेको छ । बोर्डको साउन २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ लागू गरी नयाँ व्यवस्थाअनुसार साधारण सेयर निस्कासन विधि बुधबारदेखि लागू गरेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निस्कासन गर्नसक्ने व्यवस्था गरी प्रक्रियागत व्यवस्थाहरू निर्देशिकामा समावेश गरी लागू गरेको बोर्डले जनाएको छ ।

Karobar National Economic Daily