माघ ४, काठमाडौं । अर्ना बियर उत्पादक कम्पनी यती ब्रुअरीले बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासन गर्नको लागि एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा यती ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबी एस क्यापिटलका […]