सर्वाेत्तम सिमेन्ट सेयर जारी गर्ने तयारीमा

सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलोपटक बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने तयारी गरेको छ। नेपालमा अहिलेसम्म बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गरिएको छैन।