पछिल्लो समय बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरे सेयर मूल्य अहिलेको भन्दा महँगो पर्न जाने बहस भइरहेको छ । एकातर्फ १० कित्तामा आवेदन दिन नपाइने र अर्कोतर्फ मूल्य पनि बढी हुने भनिएपछि साना लगानीकर्ता बिच्काउने नीति भनेर आलोचनासमेत हुँदै आएको छ । सामान्यतया अहिले आईपीओ सय रुपैयाँ प्रतिकित्तामा पाउँदै आएको छ ।बुक बिल्डि...