काठमाडौं : ‘बृहत नागरिक आन्दोलन’ले खबरदारी मार्च पास गरेको छ। ‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’ले पार्च पास गरेको हो।
सो क्रममा ‘बिपी प्रतिष्ठान बचाउ र बदल’ भन्दै खबरदारी गरिएको थियो। पार्च पासमा उपस्थितहरुले ‘दलितलाई बाटोमै छोड्ने, दातालाई बाटोमै टिप्ने’, ‘कस्तो थिति? जनजीविका न्याय सुनिश्चित गर्ने थिति’, ‘देशकै…