संसद विघटनविरुद्ध बृहत नागरिक आन्दोलन सुरू

११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा 'शंख एपिसोड'सहित कोणसभा सम्पन्न भएको छ । १८ …

सम्बन्धित सामग्री

कमलपोखरीको माटोको टिका लगाएर बालुवाटार मार्च

काठमाडौं । कमलपोखरीको माटोको टिका लगाएर सोमबार काठमडौंमा बृहत नागरिक आन्दोलन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा नारायण वाग्ले, खगेन्द्र संग्रौला, सन्जिब उप्रेति, डा. गोबिन्द केसी, मोहना अन्सारी र दयाहाङ राईलगायतको अगुवा समुहको नेतृत्वमा प्रतिगमनको विरोधमा बालुवाटार मार्च भएको हो ।