‘समृद्धिको यात्रा ओलीको गाईजात्रा’ (प्रदर्शनका तस्बिरहरु)

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाजले शुक्रबार पनि राजधानीमा प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको कदमको विरोधमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर माइतीघरमा भेला भएका नागरिक समाजका अगुवाहरुले कुनै पनि हालतमा संसद पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । ‘बृहत नागरिक आन्दोलन प्रतिगमनविरुद्ध प्रतिरोध’ को ब्यानरमा भएको प्रदर्शनमा उनीहरुले ‘समृद्धिको यात्रा ओलीको गाईजात्रा, जो रक्षक उही भक्षक, संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर, म नागरिक संविधानको पालक नेताज्य

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकः सांसदका अपेक्षास् सुशासन र समृद्धिको यात्रा सहज बनोस्

काठमाडौँ, १ चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सत्ता गठबन्धनमा हेरफेरसँगै मुलुकमा सुशासन र समृद्धिको यात्रा सहज भई जनतामा आशाको सञ्चार हुनुपर्नेमा जोड दिएक छन् । बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सत्ता परिवर्तनले आफूहरु नअत्तालिएको बताउँदै मुलुकको सुशासन र समृद्धिको यात्रा सहजरुपमा अगाडि बढ्नुपर्ने माग गरे । उनले सहकारी […]

गठबन्धन अनुकूल समयमा बन्यो, अब समृद्धिको यात्रा अघि बढ्छ : बादल

गुल्मी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्ने बताएका छन्। आजदेखि गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनमा उनले नयाँ गठबन्धन सरकारले वडा तहदेखि नै समृद्धिको अभियान अघि बढाएको जिकिर गरे।मुलुक यतिबेला राजनीतिक, आर्थिक, सामाजिकलगायतका सङ्कटको भूमरीबाट अघि बढिरहेको भन्दै उपाध्यक्ष थापाले आर्थिक सङ्कटबाट मुक्त गर्न अब विकासक

सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले बुधबार तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्री दाहालले यो यात्रालाई पूर्णता दिने अभियानमा आफूहरु रहेको बताउनुभयो । उहाँले देशमा सुशासनको यात्रा सुरु भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको …

केपी ओलीको १५० सिट जित्ने दाबी वाहियात कुरा हो : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वमा देशमा विकास र समृद्धिको यात्रा सुरु हुने विश्वास दिलाएका छन् । उनले भने,‘अहिले देशभरि पनि मैले जनताको भावना विकास र समृद्धिको यात्रा प्रचण्डले सुरु गर्छ कि क्या हो ? भन्ने विश्वास चाहीँ बढ्दै गएको देखेको छु । […]

नेपालको समृद्धिको यात्रा साझेदार बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग वर्ल्ड एसोसियसन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट एण्ड प्रोफेसनल्स (डब्लुएपिपिपी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। डब्लुएपिपिपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेको हो। भेटमा सार्वजनिक–निजी साझेदारी (पिपिपी)मार्फत पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यता भएका परियोजना कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै […]

नेपालको समृद्धिको यात्रा साझेदार बन्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवासँग वल्र्ड एसोसियसन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट एण्ड प्रोफेसनल्स (डब्लुएपिपिपी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। डब्लुएपिपिपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री ...

बंगलादेशमा यसरी सुरु भयो समृद्धिको यात्रा

स्वतन्त्र बंगलादेशका नेता शेख मुजिब-उर रहमान पाकिस्तानबाट रिहा भएको लगत्तै जनवरी ८, १९७२ मा लन्डन पुगे। १० जनवरीमा ढाका जानुअघि उनले जान्न चाहेका थिए, ‘नुरुल इस्लाम कहाँ छन्?नुरुल इस्लाम जसलाई शेख मुजिबले खोजिरहेका थिए। इस्लाम रहमानको  सबैभन्दा नजिकका र सबैभन्दा भरपर्दो आर्थिक सल्लाहकार थिए। हार्वर्ड पढेका प्रोफेसर नुरुल इस्लाम त्यतिबेला अमेरिकामा विश्व बैंकमा काम गर्ने तयारीमा थिए। इस्लाम सम्झिन्छन, 'त्यतिबेला म आफ्नो परिवारलाई लिन ढाका आएको थिएँ। तर फर्किन सकिन। बंगबन्धुले मलाई

अहिलेकै सरकारले समृद्धिको यात्रा तय गर्नेछः मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेकै सरकारले समृद्धिको यात्रा तय गर्ने बताएका छन्।

सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ।