काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक समाजले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ।
'प्रतिगमन विरुद्ध प्रतिरोध' भन्दै सुरु भएको बृहत नागरिक आन्दोलन अन्तर्गत आज सागीतिक कार्यक्रमसहित विरोध कार्यक्रम गरिएको हो।
ओलीको कदमको विरोधमा 'प्ले कार्ड' सहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्।…