काठमाडौँ- बानेश्वरमा बृहत नागरिक आन्दोलन र प्रहरीबीच धकेलाधकेल भएको छ ।
शनिबार दिउँसो माइतीघरबाट मार्चपास गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोज्दा प्रहरीले रोकेपछि धकेलाधकेल भएको हो ।
सरकारले भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्ले गरेका भ्रष्टाचारज...