केपी ओलीको 'नयाँ युग' को मूल्य २० रुपैयाँ, नागरिक अगुवाले भने 'अबको आन्दोलन शासकको नाकमै हान्ने गरि हुनेछ'

काठमाडौं: प्रधानमन्त्री केपी ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं भेला र युवासंघको कार्यक्रम सम्पन्न गरेको थियो, नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा केही दिन अघि। मंगलवार भने प्रतिष्ठानको डबलीमा राजनीतिक दलको विरोध कार्यक्रम थिएन। प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्दै नागरिक अगुवाहरुले दैनिक रुपमा प्रदर्शन गर्दै आएका छन्। बृहत नागरिक आन्दोलन अन्तर्गत आज नेपाल…

सम्बन्धित सामग्री

वामपन्थी आन्दोलन जोगाउन सकिएन–केपी ओली

काठमाडौं, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको नजिक पुगेको वामपन्थी आन्दोलन जोगाउन नसकेको बताएका छन् । आज (मंगलबार) पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरुलाई चौतर्फी घेराबन्दीमा परेर दुईतिहाई नजिकको वामपन्थी आन्दोलन जोगाउन नदिएको बताएका […]

नौ महिनामा देशलाई कंगाल बनाए : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनै जन्मेको बताएका छन् ।  शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्ड र माधव कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नै जन्मिएको बताएका हुन् ।‘प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् तर आफु सकिन्छन्, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सक्दैनन्’, ओलीले भने, ‘यह

केपी ओली लास्टै गफाडी हुन : माधव नेपाल

काठमाडौं, १६ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणबाट फर्किएलगत्तै पाँच दलीय गठबन्धनको बैठक बसेर न्यायालयमा अहिले देखिएको समस्याको समाधानकोलागि पहल गर्ने बताएका छन् । अहिले नेपाल बार एशोसिएसशन आन्दोलित छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । आज आन्दोलनको तेस्रो […]

केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् ।उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए । अध्यक्ष नेपालले न

एमाले सबै हिसाबले पतनको दिशामा गएको अध्यक्ष नेपालको टिप्पणी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्। बिहीबार एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउन काठमाडौंमा आयोजित कार्यक्रममा...

वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजे वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन दिए ।केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम ध्वस्त पार्न खोजियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउन खोजियो भने, हिजो जस्तै हत्या, हिंसाको आतंक सिर्जना गर्न खोजियो […]

मसँग अब अरू आग्रह छैन, एकताको मोही अझै मथ्दै छु - केपी ओली

काठमाण्डौ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गर्नुभएको छ ।केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन आज बुधवार अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको स्पष्ट गर्नुभयो । सर्वोच्च अदालतको गएको असार २८ गतेको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै उहाँले नागरिकको चाहनालाई कुल्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढ...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध चितवनमा विद्यार्थीको आन्दोलन

चितवन : पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यवृद्धि गराएको भन्दै चितवनका पाँच विद्यार्थी संगठनले बुधबार विरोध जनाएका छन्। नेपाल विद्यार्थी संघ चितवन, समाजवादी विद्यार्थी युनियन चितवन, अखिल क्रान्तिकारी चितवन, अनेरास्ववियू चितवन र अखिल छैटौँले संयुक्तरूपमा आन्दोलन गरेका हुन्।नारायणगढको पुलचोकस्थित कैलाश पेट्रोल पम्पबाट सुरु गरेको विरोध र्‍याली भरतपुरको साझा पेट्रोल पम्पमा आएर सकिएको थियो।केपी ओली नेतृत्वको सरकारले नेपाल आयल निगमलाई घाटा छ भन्ने बहानामा महिनैपिच्छे मूल्यवृद्धि गरेर जनताको ढाड स

ढुंगामुढा हान्ने आन्दोलन गर्छु भनेको होइन : केपी ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पारेका छन् । कञ्चनपुरको दैजीमा आयोजित छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताए । गत शनिवार विराटनगरमा आयोजित जनसभामा ओलीले सर्वाेच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । सोमवार दैजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले अन्य पार्टीको जस्तो ढुंगामुढा हान्ने आन्दोलन नगर्ने स्पष्ट पारेका हु...