१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदम विरुद्धमा आगामी शनिबार पोखरामा पनि बृहत नागरिक आन्दोलन हुने भएको छ ।
साहित्यकार गनेस पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देललगायत १० जनाले …
काठमाडौँ- बानेश्वरमा बृहत नागरिक आन्दोलन र प्रहरीबीच धकेलाधकेल भएको छ ।
शनिबार दिउँसो माइतीघरबाट मार्चपास गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोज्दा प्रहरीले रोकेपछि धकेलाधकेल भएको हो ।
सरकारले भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्ले गरेका भ्रष्टाचारज...
काठमाडौं– जात व्यवस्थाविरुद्ध राजधानीकोे माइतीघरमा बृहत नागरिक आन्दोलन गरिएको छ । आज साँझ एक घण्टा विभिन्न सांगीतिक प्रस्तुतिसहित जात व्यवस्थाविरुद्ध आन्दोलन गरिएको हो ।
दोस्रो प्रतिरोध दिवशको अवसरमा नागरिक प्रतिरोध मार्च तथा प्रतिरोध संगीत नाम दिइ आन्दोलन गरिएको थियो । विभिन्न नाराका प्लेकार्डसहित प्रदर्शन गरिएको आन्दोल...
काठमाडौं– जात व्यवस्थाविरुद्ध राजधानीकोे माइतीघरमा बृहत नागरिक आन्दोलन गरिएको छ । आज साँझ एक घण्टा विभिन्न सांगीतिक प्रस्तुतिसहित जात व्यवस्थाविरुद्ध आन्दोलन गरिएको हो ।
दोस्रो प्रतिरोध दिवशको अवसरमा नागरिक प्रतिरोध मार्च तथा प्रतिरोध संगीत नाम दिइ आन्दोलन गरिएको थियो । विभिन्न नाराका प्लेकार्डसहित प्रदर्शन गरिएको आन्दोल...
काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगेर मानवबस्ती जबर्जस्ती उठिबास लगाउन खोजेको भन्दै ‘बृहत नागरिक आन्दोलन’ले यसको प्रतिकार गरेको छ। यो कदमलाई अलोकतान्त्रिक, अमानवीय र अन्यायी भन्दै ‘बृहत नागरिक आन्दोलन’ले यसको भर्त्सनासमेत गरेको छ। ‘बस्तीका बालबालिका, अशक्त, बृद्धबृद्धा र किरिया बसिरहेका नागरिकहरुलाई समेत बेवास्ता गरी बस्ती भत्काउन खोजियो, महानगरमै श्रम गरिरहेका बस्तीका नागरिकहरु अहिले सन्त्रासमा […]
काठमाडौं: म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्।
मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडी प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय…
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाजले शुक्रबार पनि राजधानीमा प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको कदमको विरोधमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर माइतीघरमा भेला भएका नागरिक समाजका अगुवाहरुले कुनै पनि हालतमा संसद पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । ‘बृहत नागरिक आन्दोलन प्रतिगमनविरुद्ध प्रतिरोध’ को ब्यानरमा भएको प्रदर्शनमा उनीहरुले ‘समृद्धिको यात्रा ओलीको गाईजात्रा, जो रक्षक उही भक्षक, संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर, म नागरिक संविधानको पालक नेताज्य
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक समाजले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ।
'प्रतिगमन विरुद्ध प्रतिरोध' भन्दै सुरु भएको बृहत नागरिक आन्दोलन अन्तर्गत आज सागीतिक कार्यक्रमसहित विरोध कार्यक्रम गरिएको हो।
ओलीको कदमको विरोधमा 'प्ले कार्ड' सहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्।…
११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा 'शंख एपिसोड'सहित कोणसभा सम्पन्न भएको छ ।
१८ …