म्यानमार नरसंहारको विरोधमा दूतावासअगाडि नागरिक अगुवाको प्रदर्शन

काठमाडौं: म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्। मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडी प्रदर्शन गरेका हुन्। प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय…

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघमा राेहिंग्या शरणार्थीकाे विराेध प्रदर्शन (फाेटाे फिचर)

काठमाडाैँ – रोहिन्या शरणार्थीहरूले आज पनि विराेध प्रदर्शन गरेका छन्। ललितपुरकाे पुलचाेकस्थित संयुक्त राष्ट्रसंघकाे कार्यालयअगाडि रोहिंग्या शरणार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन्। म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रूपमा आएका उनीहरूले यूएनएचसिआरले […]

रोहिंग्या शरणार्थीहरुको बिरोध प्रदर्शन

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् ।संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् । विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् । म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, […]

काठमाडौंमा रोहिंग्या शरणार्थीहरुको बिरोध प्रदर्शन

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् । विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् । म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आए

बङ्गलादेशमा हजारौं रोहिंग्या शरणार्थीद्वारा प्रदर्शन, ‘घर फिर्ता’ गरिदिन आग्रह

पाँच वर्षअघि भएको क्रुर सैन्य दमनबाट भागेर बङ्गलादेशमा रहेका दसौं हजार रोहिंग्या शरणार्थीले म्यानमार फर्कने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । दक्षिणपूर्वी बङ्गलादेशको कोक्स बजार नजिकै रहेको ३४ वटा शिविरहरूमा बाँस र त्रिपालको झुपडीमा बस्दै आएका उनीहरूले शिविरमा बस्दा रोजगारी, सरसफाइ र शिक्षाको पहुँचका लागि समस्या भएको बताउँदैै स्वदेश फिर्ता गरिदिनका लागि माग गरेका […]

म्यानमार दूतावासमा अखिल क्रान्तिकारीले बुझायो विरोधपत्र

१८ चैत, काठमाडौं । म्यानमारमा लोकतन्त्रको माग गर्दै जारी प्रदर्शनमा भएको सैन्य दमनविरुद्ध नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विरोध जनाउँदै म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेको छ । बुधबार ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास कार्यालय अगाडि धर्ना र नाराकाजी गर्दै अध्यक्ष रञ्जित तामाङसहितको टोलीले विरोध पत्र बुझाएको हो । दूतावासमा बुझाएको विरोध पत्रमा भनिएको छ, ‘आजको […]

'म्यानमार सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन' भन्दै नेपालमा प्रदर्शन

प्रदर्शनमा म्यानमार सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

म्यानमार नरसंहारको विरोधमा संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन

काठमाडौं : म्यानमारको सैनिक सरकारले गरेको हत्याको विरोधमा ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघको भवनअगाडि प्रदर्शन गरिएको छ।मानव अधिकार तथा शान्ति समाजले हत्या र दमनको निन्दा एवं भर्त्सना, राजनीतिक बन्दीहरुको बिनासर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित प्रदर्शन गरेको हो।

म्यानमार दूतावास अगाडि शान्ति समाजको विरोध प्रदर्शन

२ चैत, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले सोमबार विरोध प्रदर्शन गरेको छ । म्यानमारमा सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनको विरोधमा शान्ति समाजले प्रदर्शन गरेको हो । सैनिक शासन …

म्यानमार : सैनिक ‘कू’विरुद्धको आन्दोलनमा गोली लागेकी महिलाको मृत्यु

७ फागुन, काठमाडौं । म्यानमारमा सेनाले गरेको ‘कू’विरुद्धको प्रदर्शनमा गोली लागि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । प्रदर्शन नियन्त्रणका लागि प्रहरीले हानेको गोली महिलाको टाउकोमा लागेको थियो । गत साता प्रदर्शन रोक्न प्रहरीले चलाएको गोली म्या थवे थवे खाइङलाई लागेको थियो । त्यसपछि उपचार गराइरहेकी उनको मृत्यु भएको हो । म्यानमारमा अहिले सेनाले […]