काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा २०३६ सालमा नेपाली कांग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधि नेपाल विद्यार्थी संघको अध्यक्ष बोका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी कांग्रेसमा पनि देउवाको उत्तराधिकारी बन्न चाहन्थे । पार्टीको १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै […]