महिला सहयात्रा लघुवित्तको लाभांस पारित

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणले लाभांश पारित गरेको छ ।राष्ट्रिय स्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाले आर्थिक वर्ष २०७६-०७७ को नाफा र सञ्चित मुनाफाबाट १० प्रतिशत बोनश सेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै […]