एमालेका कोशीका नवनिर्वाचित अध्यक्ष खतिवडाले भने, ‘हामीसँगै सहयात्रा गर्नेछौं’

बिराटनगर । नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले सँगसँगै सहयात्रा गर्ने जनाएका छन् । प्रतिस्पर्धी बिनोद ढकालको तस्विर राख्दै खतिवडाले आफूहरु कहिल्यै फरक नभएको पनि जनाएका छन् । उनले सँगै पार्टीलाई हाँक्ने पनि उल्लेख गरेका छन् । ‘हामी कहिले फरक थिएनौ र फरक हैनौ पनि, मात्रै पार्टी भित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिएका […]

सम्बन्धित सामग्री

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई प्रमाणपत्र वितरण

नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित सिए. सुजनकुमार काफ्ले र सिए. प्रवीणकुमार झालाई प्रमाणपत्र वितरण गरीएको छ । उक्त प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका अध्यक्ष सिए. भाष्कर सिंह लाला, पार्षदहरु तथा संस्थाका कार्यकारी निर्देशक लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले आगामी यही साउन ५ गते सपथ ग्रहण तथा पदभार […]

चंखेलीका नवनिर्वाचित अध्यक्ष शाहीको पहिलो योजना : गाउँपालिकाकाे आफ्नै भवन बनाउने

हुम्लाको चंखेली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्यारीलाल शाहीले पालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका छन्। आफ्नो पहिलो योजनाअनुसार उनले पदभार ग्रहण गरेसँगै गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन्। यसअघि गाउँपालिका कार्यालय भाडाको...

पैयूँ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ठकुरीले गृहमन्त्रीसँग लिए आर्शिबाद

काठमाडौं, ११ जेठ । पर्वतको पैयूँ गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले आज गुहमन्त्री बालकृष्ण खाँणसँग कार्यकालको सफलताका लागि आशिर्वाद लिएका छन् । पर्वत तरुण दलका अध्यक्ष समेत रहेका ठकुरीले सम्मानजनक मतसहित नेपाली काग्रेसको तर्फबाट पैयूँ  गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैयूँ गाउपालिका […]

नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिए

धादिङबेंसी – वैशाख ३० मा सप्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित भएका अध्यक्षहरुले मुख्य निर्वाचन अधिकृतसंग पड तथा योपनीयताको शपथ लिएकाछन । नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुलाई मुख्य निर्वान अधिकृत न्यायाधीश रमेशप्रसाद ज्ञावालीले सोमबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी ११ वटा गाउँ पालिका अध्यक्ष र दुइटा नगर प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए […]

न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँछुः नवनिर्वाचित अध्यक्ष घिमिरे

काठमाडौँ– नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार अध्यक्षमा विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भ्रष्टाचारमुक्त स्वच्छ न्यायालय बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । उनले आफ्नो कार्यकाल बार र न्यायालय सुधारका लागि केन्द्रित हुने पनि बताए । वरिष्ठ अधिवक्ता घिमिरे सत्ता गठबन्धन दलहरूनिकट कानुन व्यवसायीको संयुक्त […]

नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले गरे शपथग्रहण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राप्रपा नवनिर्वाचित अध्यक्ष लिङ्देनसँग अमेरिकी कूटनीतिज्ञको भेट

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्दनेसँग काठमाडौँस्थित अमेरिकी राजदूतावासका राजनीतिक उप काउन्सिलर मार्क टेम्लरले भेटवार्ता गरेका छन् । भेटमा टेम्पलरले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा अमेरिकी दूतावासको तर्फबाट लिङ्देनलाई बधाई एवं शुभकामना दिएका छन् । सो क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्र, उदारवाद, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति […]

राजतन्त्र ब्यूँताउने राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनको उद्घोस्

काठमाडौँ– राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानूनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको […]