डा.उपाध्यायको ‘मुटुसँग सहयात्रा’ सार्वजनिक

काठमाडौँ- वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अवनि भूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ हृदय रोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति डा.सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गरे। पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको […]