काठमाडौं, २४ फागुन । नेकपा (एमाले) उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेलले एमाले–माओवादीको सहयात्रा प्रतिनिधि सभाको बाँकी कार्यकाल पूरै अगाडि जाने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विगतको जसरी टुट्छ भनेर नसोच्ने उनले कांग्रेसलाई आग्रह गरे । जनता र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर र विगतका अनुभवबाट शिक्षा लिएर […]