भेरी अस्पतालमा १८३ जनाको परीक्षण गर्दा १२७ कोरोना संक्रमित

नेपालगन्जस्थित भेरी अस्पताल गत २४ घण्टामा १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना संक्रमित रहेको पाइएको जानकारी गराएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमा सूचना प्रकाशित गर्दै पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेको बताएको छ ।

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढ्न थालेपछि भेरी अस्पतालमा जनशक्ति थपिँदै

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमित बढ्दै गएपछि भेरी अस्पताल नेपालगञ्जले स्टाफ नर्स थप्ने तयारी गरेको छ। अस्पतालले विगतमा काम गरेका आठ जना स्टाफ नर्सलाई काममा लगाउने तयारी गरेको हो। कोरोनाको पहिलो र दोस्रो लहरमा करारमा कर्मचारी थपिएको थियो। उनीहरुमध्येबाट आठ जनालाई फेरि कोभिड वार्डमा परिचालन गर्ने निर्णय गरिएको छ। यसैबीच, भेरी अस्पतालमा मंगलबार २१ जनाको […]

कोरोना संक्रमित २७ वर्षीय युवकको भेरी अस्पतालमा मृत्यु

कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एक जना संक्रमितको मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा नम्बर ८ बर्दियाका २७ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो।...

बर्दियाकी संक्रमित महिलाको मृत्यु

नेपालगञ्ज – बर्दियाकी कोरोना संक्रमित महिलाकाे उपचारकाे क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरोसेल खोप एक मात्रा लगाएकी बढैयाताल गाउँपालिका- ९ की ३६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हाे। फागुन २ गते भेरीमा पीसीआर गर्दा काेराेना संक्रमण पुष्टि भएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो। […]

कोरोनाबाट भेरी अस्पतालमा ६० वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कालिकोटका ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । माघ ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान ३ः५५ बजे मृत्यु भएको हो । योसँगै […]

कोरोनाबाट बर्दियामा ७१ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको भर्ना भएको भोलीपल्टै मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दिया मधुवन नगरपालिका – ६ का ७१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । माघ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको ११ गते राती १० […]

भेरी अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित ४२ वर्षे पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा कैलालीका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, घोडाघोडी नगरपालिका वडा नम्बर १० का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मंसिर २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान ५ बजे […]

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १० की ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कात्तिक १७ गते पीसीआर गरेर त्यही दिन भर्ना गरिएकी महिलाको शनिबार बिहान १० बजे मृत्यु भएको हो । योसँगै बाहिरी […]

बाँकेमा ६ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा उपचारका क्रममा बर्दियाका ३८ वर्षीया महिलाको मृत्यु भएको छ। बर्दिया बाँसगढी नगरपालिका–९ का ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ। असोज २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। […]

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बैजनाथ गाउँपालिका– ४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। भदौ ५ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो। उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको केन्द्रले जनाएको छ। योसँगै बाँकेमा कोरोना […]

कोरोना संक्रमित भई उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु

कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगन्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ।