मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियारले अनुसन्धान गर्नै पाउँदैन भन्दै गच्छेदारले गरे आफ्नो बचाउ

गच्छेदारले भन्नुभयो, ‘मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले अनुसन्धान, तहकिकातलगायतका काम गर्नै पाउँदैन । त्यसरी मन्त्रिपरिषले गरेको निर्णयमा मुद्दा लगाउने हो भने त उक्त क्याबिनेटमा रक्षा मन्त्री विद्या भण्डारी, भीम रावल, सुजाता कोइरालाहरु पनि हुनुहुन्थ्यो । कोही दोषी छ भने छानबीन गरोस् । मेरो पनि माग हो तर व्यक्तिविशेषमाथि यसरी मुद्दा चल्ने नै हुँदैन ।’

सम्बन्धित सामग्री

ओलम्पिकका अध्यक्ष श्रेष्ठले गरे खेल संघको बचाउ

१० जेठ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संघहरुको बचाउ गरी उनीहरुको व्यवस्थापन र सम्मानबिना खेल क्षेत्रको विकास सम्भव नरहेको बताएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अन्तर्गत आवधिक निर्वाचन र संरचनात्मक विकासका लागि राष्ट्रिय खेलकुद परिषद राखेपले ताकेता गरिरहेका बेला अध्यक्ष श्रेष्ठले तत्कालै ऐनअनुसार गर्नु भनेर खेल संघहरुलाई […]

केपी ओलीले गरे संसद् विघटनको बचाउ

प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफूले २ पटक गरेको संसद विघटनको बचाउ गरेका छन् । शनिवार प्रतिनिधिसभाको ११ औं अधिवेशनको अन्तिम बैठकलाई सम्वोधन गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार आफूले सो उचित कदम चालेको दावी गरे । आफूभन्दा अगाडि बोलेका प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशले नै संविधानको रक्षा गरेको भन्ने भनाइको प्रतिउत्तर दिँदै ओलीले निर्वाचनमा जाने कुरा प्रतिगमन नभएको दावी गरे । उनले  परमादेशबाट सरकार बनाउने काम प्रतिगमन भएको बताए ।&

ओलीले कैलाली पुगेर गरे रेशम चौधरीको बचाउ

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकापुर घटनामा रेशम चौधरीको संलग्नता नरहेको भन्दै बचाउ गरेका छन् । बिहीबार कैलालीको बौनियामा भएको सभामा ओलीले टीकापुर घटनाका बेला रेशम चौधरी टीकापुरमै नभएको बताए । उनले भने, ‘मलाई थाहा छ यहाँका थारु नेता जेलमै छन्, अनेकौँ हजार मान्छे मरे, जेलमा हुनु परेन । यहाँ हुँदै नभएको […]

अफगानिस्तानबाट सैनिक फिर्तीको अमेरिकी विदेशमन्त्री ब्लिंकेनले गरे बचाउ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तीको बचाउ गरेका छन् । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताको क्रममा देखिएको अस्तव्यस्त अवस्थाबारे संसदमा भएको सुनुवाईको क्रममा विदेशमन्त्री ब्लिंकेनले बचाउ गरेका हुन् । अमेरिका अगस्ट ३१ मा पूर्ण रुपमा अफगानिस्तानबाट फिर्ता भएको हो । तर अझै पनि अमेरिकी र अमेरिकाको अभियानमा सहयोग गरेकाहरु अफगानिस्तानमै छुटेको भन्दै आलोचना हुँदै […]

बाइडेनले पुनः गरे अफगानिस्तानबाट सैनिक फिर्तीको बचाउ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको फेरि बचाउ गरेका छन् । २० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिक अगस्ट ३१ को समय सीमा अघि सोमबार पूर्णरुपमा स्वदेश फर्किएका थिए । अमेरिकीसहितका नेटो सैनिक फिर्ता हुने निर्णयसँगै अफगानिस्तानको सत्तामा तालिबान फर्किएको छ । मध्य अगस्टमा तालिबानले काबुल नियन्त्रणमा लिएको हो । […]

अफगानिस्तानबाट अमेरिकी फौज फिर्ताको बाइडेनले गरे बचाउ

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान अमेरिकी सैनिक फिर्ताको बचाउ गरेका छन् । तालिबानले अफगानिस्तान कब्जा गर्दै विजय भएको घोषणा गरेपछि  बाइडेनले सोमबार सम्बोधन गर्दै आफ्नो निर्णयको बचाउ गरेका हुन् । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बाइडेनले क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर भने, ‘कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो ?’ […]

बाइडेनले तोडे मौनता, आफ्नो अफगानिस्तान नीतिको गरे स्पष्ट बचाउ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएर जित घोषणा गरेको भोलिपल्ट सोमबार गरेको सम्बोधन अमेरिकी राष्ट्रपति बाइडेन आफ्नो निर्णयको पछि रहेको बताएका हुन् । काबुल विमानस्थलमा अमेरिकी सैनिक विमानमा त्रस्त अफानीहरुको भिड, अस्तव्यस्ताले अफगानिस्तानमा अमेरिकाको सीमितता प्रदर्शित गरेको छ । आफ्नो राष्ट्रपतीय शासनकालको […]

प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारसम्मेलनमार्फत सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन्।

ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरे : कृष्ण प्रसाद सिटौला

विराटनगर : नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको झगडाको रिस संसदमा पोखेका प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरेको आरोप लगाएका छन्। उनले संसद विघटन जनताको अधिकार माथिको माहामारी भएको पनि बताएका छन्। बहुमतको प्रधानमन्त्रीको इच्छामा संसद विघटन गर्ने अधिकार संविधानमा नभएको भन्दै नेता सिटौलाले सर्वोच्च अदालतले आफ्नो…