१० जेठ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संघहरुको बचाउ गरी उनीहरुको व्यवस्थापन र सम्मानबिना खेल क्षेत्रको विकास सम्भव नरहेको बताएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अन्तर्गत आवधिक निर्वाचन र संरचनात्मक विकासका लागि राष्ट्रिय खेलकुद परिषद राखेपले ताकेता गरिरहेका बेला अध्यक्ष श्रेष्ठले तत्कालै ऐनअनुसार गर्नु भनेर खेल संघहरुलाई […]