बाइडेनले पुनः गरे अफगानिस्तानबाट सैनिक फिर्तीको बचाउ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको फेरि बचाउ गरेका छन् । २० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिक अगस्ट ३१ को समय सीमा अघि सोमबार पूर्णरुपमा स्वदेश फर्किएका थिए । अमेरिकीसहितका नेटो सैनिक फिर्ता हुने निर्णयसँगै अफगानिस्तानको सत्तामा तालिबान फर्किएको छ । मध्य अगस्टमा तालिबानले काबुल नियन्त्रणमा लिएको हो । […]

सम्बन्धित सामग्री

अफगानिस्तानबाट सैनिक फिर्तीबारे अमेरिकी राष्ट्रपति र सैन्य अधिकारीको मत बाझियो

दुई अमेरिकी उच्च सैन्य अधिकारीले गत अगस्टमा अफगानिस्तानबाट सेना फर्किनुअघि २ हजार ५०० सैनिकलाई अफगानिस्तानमै राख्न सुझाव दिएको बताएका छन्। अफगानिस्तानबाट गत अगस्ट अन्त्यमा भएको अमेरिकी सैनिकको पूर्ण फिर्ती र त्यसक्रममा निम्तिएको गम्भीर अवस्थाबारे संसदीय सुनुवाइको क्रममा सैनिक अधिकारीले यस्तो बताएका हुन्। जनरल मार्क मिली र फ्रान्क म्याकेन्जीले २५ सय अमेरिकी सैनिक अफगानिस्तानमै बस्नुपर्ने सुझाव दिएको बताएका हुन्। संसदीय समितिमा दुई सैनिक जनरलले दिएको वयान र राष्ट्रपति जो बाइडेनको भनाइबीच

अफगानिस्तानबाट सैनिक फिर्तीको अमेरिकी विदेशमन्त्री ब्लिंकेनले गरे बचाउ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तीको बचाउ गरेका छन् । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताको क्रममा देखिएको अस्तव्यस्त अवस्थाबारे संसदमा भएको सुनुवाईको क्रममा विदेशमन्त्री ब्लिंकेनले बचाउ गरेका हुन् । अमेरिका अगस्ट ३१ मा पूर्ण रुपमा अफगानिस्तानबाट फिर्ता भएको हो । तर अझै पनि अमेरिकी र अमेरिकाको अभियानमा सहयोग गरेकाहरु अफगानिस्तानमै छुटेको भन्दै आलोचना हुँदै […]

अरू देश बनाउन अमेरिकी सैनिक पठाउने युगको अन्त्य भयो : बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुनु एक युगको अन्त्य भएको बताएका छन्। २० वर्ष लामो युद्धको अन्त्य गर्दै अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्। ‘अफगानिस्तानबारे गरिएको निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित छैन यो अरू […]

टर्कीले फिर्ता बोलाउन थाल्यो अफगानिस्तानबाट सेना

१० भदौ, काठमाडौं । टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता ल्याउन सुरु गरेको बताएको छ । नेटोको एक सदस्य मुलुकसमेत रहेको टर्कीले अफगानिस्तानमा आफ्ना पाँच सयभन्दा धेरै सैनिक परिचालन गरेको थियो । यसअघि अफगानिस्तानको काबुल एयरपोर्ट चलाउन टर्कीले आफ्नो सैन्य उपस्थिति कायम राख्न सक्ने अनुमान गरिएको थियो । यद्यपि बुधबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बुधबार […]

टर्कीले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलायो

टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउन सुरु गरेको घोषणा गरेको छ । नेटोको हिस्साको रुपमा अफगानिस्तानमा टर्कीका ५०० भन्दा बढी सैनिक तैनाथ थिए । यसअघि काबुल विमानस्थल चलाउनका लागि ३१ अगस्टपछि टर्कीको सैन्य उपस्थिति रहने अनुमान लगाइएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले बुधबार अफगानिस्तानमा स्थिरताको आवश्यकता भएको बताएका छन् । उनका अनुसार टर्की यो लक्ष्य हासिल गर्नका लागि अफगानिस्तानमा सबै पक्षसँग निकट छलफल जारी राख्नेछ ।

अफगानिस्तानबाट सैनिक फिर्ती तथा उद्धारको समयसीमा पछि नधकेल्ने अडानमा अमेरिका

अमेरिकाले यसअघि तोकिएकै समय सीमा भित्रै अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार तथा सैनिक फिर्ता प्रक्रिया पूरा गर्ने लक्ष्य रहेको बताएको छ। सहयोगी देशहरुले समयसीमा बढाउन दबाब दिइरहेका बेला अमेरिकी रक्षा मन्त्रालयले तत्कालका लागि अगस्ट ३१ भन्दा पछि जाने सम्भावना नरहेको बताएको हो। अमेरिकाले अगस्ट ३१ सम्म आफ्ना सबै सैनिकलाई फिर्ता लैजाने समय सीमा यसअघि नै निर्धारण […]

अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा कुनै पश्चाताप छैन : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा आफूलाई कुनै पश्चाताप नभएको बताएका छन्। उनले अफगानिस्तानका नेताहरूलाई एकजुट हुन आग्रह गर्दै आफ्नो मुलुकका लागि लड्न पनि आग्रह गरेका छन्। २० वर्षसम्म अफगानिस्तानमा सैन्य अभियान चलाएपछि अमेरिकाले आफ्ना सैनिक अहिले धमाधम फिर्ता गरिरहेको छ। अमेरिकी सैनिक फिर्ता भएपछि अहिले अफगानिस्तानमा तालिबानले आफ्नो उपस्थिति बढाउँदै लगेको छ र प्रान्तीय राजधानीहरू नै कब्जा गरिरहेको छ। अफगानी सुरक्षाबल र तालिबानीहरूबीच अहिले देशका विभिन्

अफगानिस्तानबाट सैनिक फिर्ता गरेकोमा पश्चाताप छैनः राष्ट्रपति बाइडेन

बीबीसी।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफागानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको स्पष्ट पारेका छन्।विभिन्न देशका नेताहरुले अफगानिस्तानबाट सैनिक फिर्ता गरेर अमेरिकाले गलत गरेको आरोप लगाइहेका बेला बाइडेनको प्रतिक्रिया आएको हो।उनले अफगानिस्तानका सबै नेताहरुलाई एकढिक्का हुन आव्हान गर्दै‘आफ्नो देशका लागि लड्न’आग्रह गरेका छन्।२० वर्ष लामो सैन्य कारवाही पछि अमेरिकी सेना आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्ने छ।

अफगानिस्तानबाट सुरक्षाबल फिर्ता बोलाउनुअघि सैनिक थप्ने तयारीमा अमेरिका

काठमाडौं। अफगानिस्तानबाट अमेरिकी सुरक्षाबल पूर्णरुपमा फिर्ता बोलाउनुअघि त्यहाँ सैनिक बढाउन सकिने पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन्। उनले सुरक्षाबललाई सुरक्षित तथा व्यवस्थित ढंगमा फिर्ता ल्याउनुअघि अफगानिस्तानमा सैनिक बढाउने संकेत गरेका हुन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सुरक्षाबल फिर्ता ल्याउने बताएका थिए। फिर्ता आउने सैनिकलाई मद्दतका निम्ति संख्या बढ्न सक्ने अमेरिकाको भनाइ छ।(एजेन्सी)

अफगानिस्तानबाट सुरक्षाबल फिर्ता बोलाउनुअघि सैनिक थप्ने तयारीमा अमेरिका

काठमाडौं। अफगानिस्तानबाट अमेरिकी सुरक्षाबल पूर्णरुपमा फिर्ता बोलाउनुअघि त्यहाँ सैनिक बढाउन सकिने पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन्। उनले सुरक्षाबललाई सुरक्षित तथा व्यवस्थित ढंगमा फिर्ता ल्याउनुअघि अफगानिस्तानमा सैनिक बढाउने संकेत गरेका हुन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सुरक्षाबल फिर्ता ल्याउने बताएका थिए। फिर्ता आउने सैनिकलाई मद्दतका निम्ति संख्या बढ्न सक्ने अमेरिकाको भनाइ छ।(एजेन्सी)