ओलीले कैलाली पुगेर गरे रेशम चौधरीको बचाउ

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकापुर घटनामा रेशम चौधरीको संलग्नता नरहेको भन्दै बचाउ गरेका छन् । बिहीबार कैलालीको बौनियामा भएको सभामा ओलीले टीकापुर घटनाका बेला रेशम चौधरी टीकापुरमै नभएको बताए । उनले भने, ‘मलाई थाहा छ यहाँका थारु नेता जेलमै छन्, अनेकौँ हजार मान्छे मरे, जेलमा हुनु परेन । यहाँ हुँदै नभएको […]

सम्बन्धित सामग्री

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कैलाली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही महिनामै रिहा हुने दाबी गरेका छन् । आज धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतबाट चौधरी रिहा हुने दाबी गरे । ‘रेशम चौधरीलाई रिहा गर्नु पर्छ । थरुहट आन्दोलन ले उठाएका मुद्दाहरु सम्बोधन गर्नुपर्छ, उनले भने, ‘ रेशम चौधरी केही महिना […]

अध्यादेश ल्याउने सरकारको निर्णयपछि रेशम चौधरी भेट्न चारखाल पुगिन् रञ्जिता

काठमाडौं : फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधनका लागि सरकारले अध्यादेश ल्याउने निर्णय गर्नसाथ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ जेलमा रहेका आफ्ना श्रीमान रेशम चौधरी भेट्न पुगेकी छिन्। सोमवार काठमाडौंको डिल्लीबजारस्थित चारखाल कारागारमा दिउँसो श्रेष्ठले चौधरीलाई भेटेकी हुन्। छोटो समयको भेटपछि रञ्जिता बाहिरिएकी थिइन्। कैलाली १ बाट प्रतिनिधि सभामा…

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

२५ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका दुई प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । ७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान […]

रेशम चौधरीको क्षेत्रमा ठुला दलले कसलाई बनाउँदैछन् उम्मेदवार ?

कैलाली । आसन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कैलाली क्षेत्र नम्बर १ को अवस्थाबारे सर्वत्र चासो बढेको छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रेशम चौधरी जेलमै रहेका कारण यो क्षेत्र जनप्रतिनिधिविहीन जस्तै रहँदै आयो ।आसन्न निर्वाचनमा यस क्षेत्रबाट चौधरीकै पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिने चर्चा छ । त्यसैले पनि यो क्षेत्र अहिले सर्वत्र चासोको विषय बनेको छ ।वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार यो क्षेत्रमा रेशम चौधरीकै दल

बर्दिया २ बाट रेशम चौधरी र कैलाली १ बाट रन्जिता श्रेष्ठको चुनाव लड्ने तयारी

कैलाली । आगामी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । उनले बर्दिया २ का प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरिरहेका हुन् । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरी बर्दिया २ र आफू कैलाली १ बाट उम्मेदवारी दिने तयारी गरिरहेको बताइन् । […]

रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

धनगढी, ८ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् । एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष […]

रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् । एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष रहेको बताएका […] The post रेशम चौधरी निर्दोष छन् : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

रेशम चौधरीलाई जसपाले न्याय दिलाउँछ : सांसद यादव

सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् । टिकापुर कैलाली घटना सम्झिँदै भने टिकापुर आन्दोलन मा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दा मा फसाउने षड्यन्त्र अन्तर्गत नै रेशम चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालीन सरकारले फसाएको सांसद यादवले आरोप लगाएका हुन् ।वीरगन्ज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा नवनिर्मित थारु सांस्कृतिक नाच घरको शिलान्यास गर्दै उनले नाच घरले थारुहरूको संस्कृति

रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी सदस्य रेशम चौधरी डिल्लीबजार कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग जाँदै हुनुहुन्छ । उपेन्द्र यादव पक्ष नेता नवराज सुवेदीले चौधरी आयोग आउन लागेको जानकारी दिनुभयो । सुवेदीका अनुसार चौधरीले पनि यादवकै पक्षमा हस्ताक्षर गर्नुहुनेछ । चौधरीको हस्ताक्षर जेलमै लिने बताइएपनि उहाँलाई आयोग नै बोलाइएको छ । चौधरी कैलाली […]

रेशम चौधरी र प्रकाण्डलाई राजनीतिक व्यवहार गरियोस् : बाबुराम भट्टराई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जेलमा रहेका कैलाली १ बाट निर्वाचित रेशम चौधरी र नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्।