अफगानिस्तानबाट सैनिक फिर्तीको अमेरिकी विदेशमन्त्री ब्लिंकेनले गरे बचाउ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तीको बचाउ गरेका छन् । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताको क्रममा देखिएको अस्तव्यस्त अवस्थाबारे संसदमा भएको सुनुवाईको क्रममा विदेशमन्त्री ब्लिंकेनले बचाउ गरेका हुन् । अमेरिका अगस्ट ३१ मा पूर्ण रुपमा अफगानिस्तानबाट फिर्ता भएको हो । तर अझै पनि अमेरिकी र अमेरिकाको अभियानमा सहयोग गरेकाहरु अफगानिस्तानमै छुटेको भन्दै आलोचना हुँदै […]

सम्बन्धित सामग्री

युद्धविरामबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) सँगको युद्ध पाँचौं महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार इजरायल आइपुगेका छन्। साउदी अरबा, इजिप्ट र कतारपछि मध्यपूर्वको भ्रमणका क्रममा उनले इजरायलमा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। द्वन्द्वको सुरुमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको कतारले हमासले युद्ध रोक्नका लागि नयाँ प्रस्तावित सम्झौताको […]

शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन्।...

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र पाकिस्तानी विदेशमन्त्री जर्दारीबीच फोनवार्ता

एजेन्सी- पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई हिजाेवार्ता गरेका हुन्। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार सो फोनवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध आयामहरूका साथै अन्य विषयमा पनि कुराकानी भएको थियो। दुई देशका बीचमा विगत लामो […]

अमेरिकी विदेशमन्त्री ब्लिंकेनलाई कोरोना संक्रमण

२२ वैशाख, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाए अनुसार उनले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसेका उनलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् । उनी अमेरिकाको सेन्ट्रल फर […]

अमेरिकी विदेशमन्त्री एन्टोनी युक्रेन भ्रमणमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षा प्रमुख लोयड अस्टिन समेत युक्रेन भ्रमणमा पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीलाई भेट्न उनीहरू युक्रेनका किभ पुगेका थिए । रुस र युक्रेनबिच जारी युद्धको ताजा अवस्था बुझ्न र युद्धबिरामको उपायका विषयमा छलफल गर्न युक्रेन पुगेको बुझिएको छ । युक्रेनको मारियुपोल शहर रुसको कब्जामा गइसकेको छ भने […]

पूर्व अमेरिकी विदेशमन्त्री कोलिन पावेलको निधन

पूर्व अमेरिकी विदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा निधन भएको छ। कोरोना भाइरसको संक्रमणका कारण उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुशका पालामा सन् २००१ देखि २००५ सम्म विदेशमन्त्री बनेका थिए। अमेरिकाको इतिहास उनी पहिलो अश्वेत विदेशमन्त्री  हुन्। त्यसअघि अमेरिकी सेनामा नेतृत्वदायी भूमिका पूरा गरी उनी राष्ट्रपति रोनाल्ड रेगनका राष्ट्रिय […]

पावेलपछि अमेरिकी विदेशमन्त्री किन नेपाल आएनन् ?

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन मंगलबार साँझ दिल्ली ओर्लनुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरे । तर, ब्लिंकेनको नेपाल आउने कार्यक्रम थिएन । अमेरिकाबाट नेपालमा विदेशमन्त्रीस्तरीय भ्रमण नभएको बीस वर्ष पुगेको छ । विगतमा नेपाल...

अमेरिकी विदेशमन्त्री दुई दिने भ्रमणका लागि भारतमा

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन दुई दिने भ्रमणका लागि भारत पुगेका छन् । भ्रमणका क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नेछन् । ब्लिंकेन भ्रमणमा रहेकोबेला अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारत इन्डो–प्यासेफिक क्षेत्रको एक महत्वपूर्ण साझेदार रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको अमेरिका इन्डो–प्यासेफिक क्षेत्रलाई शान्ति, स्थीरता, समृद्धियुक्त क्षेत्र […]

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले टेलिफोन गरेका छन् । जलबायु परिवर्तन, कोभिड १९ विरुद्ध नसहकार्य लगायतका विषयमा कुराकानी भएको ब्लिंकेनले ट्वीटरमार्फत जनाएका छन् ।  देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि...