प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारसम्मेलनमार्फत सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन्।