काठमाडौंको टंकेश्वरस्थित सडकमा थुप्रिएको फोहोर र हिलो मंगलवार अपरान्ह पन्छाएर सफा गर्दै स्थानीय तथा जेसिवी उपकरण । गत सोमवारको भारी वर्षाले काठमाडौंको बाग्मती, बिष्णुमती, मनोहरा खोलामा बाढी आउँदा सडक अवरुद्ध हुनुका साथै नदी किनारका घरहरुमा बाढी पसेको थियो ।
तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान