उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठ्यो

उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठिसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थनीयले अवरोध गरेपछि पछिल्लो दुई महिनायता उपत्यकामा फोेहोर ढुवानी रोकिएको थियो । १ भदौदेखि स्थानीयले अवरोध हटाएपछि महानगरले निजी टिपर र ट्रकको...

सम्बन्धित सामग्री

हिमालबाट उठ्यो ११२ टन फोहर

हिमालमा थुप्रिएको फोहोर सङ्कलनमा जुटेको नेपाली सेनाले आठ हजार मिटरभन्दा अग्ला १० वटा हिमालबाट ११२ टन फोहोर र १५ वटा शव सङ्कलन गरेको छ । विश्व वातावरण दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको ‘सफा हिमाल अभियान–२०२४’ को समापन समारोहमा सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, अमादब्लम, कञ्चनजङ्घा, अन्नपूर्ण, बरुन्टसे, नुप्त्सेलगायत १० वटा हिमालबाट ११२ टन फोहोर तथा १५ वटा मानव शव सङ्कलन गरेको जानकारी गरायो ।

महानगरको दाबी : सडक र ट्रान्सफर स्टेसनको सबै फोहोर उठ्यो

२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट सडक र अन्य स्थानमा थुप्रिएको सबै फोहोर उठेको महानगरपालिकाले दाबी गरेको छ । काठमाडौंमा महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को सचिवालय अनुसार आज टेकुको सबै फोहोर उठेपछि काठमाडौंमा उठ्न बाँकी फोहोर सकिएको हो । ‘आजबाट काठमाडौंमा उठ्न बाँकी फोहोर छैन । महानगर भरि थुप्रिएको फोहोर सबै उठेपछि उठाउन बाँकी […]

एक महिनापछि उठ्यो काठमाडौंको फोहोर, बञ्चरेडाँडामा स्थानीयको अवरोध

झण्डै एक महिनादेखि काठमाडौंको सडकमा थुप्रिएको फोहोर आजदेखि फ्याँक्न थालिएको छ । नयाँ ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि लगिएकोमा स्थानीयले अवरोध गरेका छन् ।