काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडकमा थुप्रिएको फोहोर भोलिसम्ममा उठाइसक्ने दाबी गरेको छ ।
बञ्चरेडाँडा ल्याण्डफिट साइटका प्रभावितले साउन १ गतेदेखि अवरोध गरेपछि बन्द भएको फोहोर उठाउने काम हिजोदेखि शुरु भएको र भोलिसम्ममा सबै फोहोर उठाइसक्ने काठमाण्डौ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो ।
सडकको फोहोर व्यवस्थापन सकिएपछि मंगलवारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उहाँले बताउनुभयो ।
एक वर्षअघि काठमाण्डो महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भ...
उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठिसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थनीयले अवरोध गरेपछि पछिल्लो दुई महिनायता उपत्यकामा फोेहोर ढुवानी रोकिएको थियो । १ भदौदेखि स्थानीयले अवरोध हटाएपछि महानगरले निजी टिपर र ट्रकको...
काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थुप्रिएको फोहोर तत्काल उठाउन सकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो । बाटो बिग्रिएका कारण पछिल्लो समय काठमाडौंको फोहोर बञ्चरेडाँडासम्म पु¥याउन सकिएको छैन । पानी परेपछि फोहोर सडकमै […]
काठमाडौं।नेपालले भारतसँग पाँच वर्षसम्म रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ।एक हप्तादेखि थुप्रिएको फोहोर काठमाण्डौ महानगरले आजदेखि उठाउने भएको छ।रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी परेका छन्।कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन गरिएको छ र एसीसी एसिया कप क्रिकेट २०२२ यूएईमा हुने पक्का भएको छ।
काठमाडौं । काठमाडौंमा एक सातादेखि थुप्रिएको फोहोर भोलि बिहीबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट जाने सडक मर्मतका लागि भन्दै एक सातादेखि फोहोर नउठाएकोमा बिहीबारदेखि पुनः फोहोर उठाइने जानकारी दिएको हो । महानगरपालिकाले आज एक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि नै फोहोर संकलनका लागि अतिरिक्त जनशक्तिसहित गाडीहरु पठाउने भन्दै पायक पर्ने […]
उपत्यकामा फोहोर थुप्रिएको एक महिना नै भयो। चोक चोकमा फोहोर थुप्रिदा दूर्गन्ध बढिरहेको छ। नागरिकको दैनिकी नै कष्टकर उन्मुख छ। सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र नुवाकोट तथा धादिङका दुई पालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापनमा सहमति भए पनि कार्यान्वयन भएन। सहमति कार्यान्वयन नभएसँगै थुप्रिएको फोहोर पुनः उठ्न सकेन।
जनप्रतिनिधिको रोहबरमा…
काठमाडौँ । काठमाडौँ महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौँमा दुई हप्तादेखि थुप्रिएको फोहोर आज (बुधबार) बाट उठाउन थालिएको छ। काठमाडौँ उपत्यकाबाट सङ्कलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिग्रिएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी […]
काठमाण्डाै – काठमाण्डौमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजदेखि उठ्न थालेको छ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको हिजोको बैठकले आजदेखि फोहोर उठाउने निर्णय गरेको हो ।
लामो समय फोहोर नउठ्दा अरु समस्या आउने खतरा बढेकोले विसर्जनस्थलको समस्याकैबीच पनि फोहोर उठाउन थालिएको हो । विसर्जनस्थलको समस्या समाधानका लागि अरु निकायसँग समन्वय भैरहेको महानगरपालिकाले जनाएको छ । नुवाकोटको सिसडोलमा विक्रम स...
१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]
काठमाडौं । काठमाडौंका सडकमा केही दिन यता थुप्रिएको फोहोर अझै केही दिन नउठ्ने भएको छ । फोहोर व्यवस्थापनको मूख्य जिम्मेवार काठमाडौं महानगरपालिकाले फोहोर उठाउन अझै केही दिन लाग्ने भन्दै आज सूचना निकालेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले तत्काल फोहोर उठाउन नसक्ने भन्दै लाचारी […]