भारी वर्षाले जब चोकमा थुप्रिएको फोहोर सडकभरि बनायो...

उपत्यकामा फोहोर थुप्रिएको एक महिना नै भयो। चोक चोकमा फोहोर थुप्रिदा दूर्गन्ध बढिरहेको छ। नागरिकको दैनिकी नै कष्टकर उन्मुख छ। सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र नुवाकोट तथा धादिङका दुई पालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापनमा सहमति भए पनि कार्यान्वयन भएन। सहमति कार्यान्वयन नभएसँगै थुप्रिएको फोहोर पुनः उठ्न सकेन। जनप्रतिनिधिको रोहबरमा…

सम्बन्धित सामग्री

दसैँको फोहोर अझै चोकचोकमा

दसैँको वेला उपत्यकाका सडकमा थुप्रिएको फोहोर अझै उठिसकेको छैन । जसका कारण सडक कुरूप देखिन थालेको छ । महानगरले १६ देखि २० असोजसम्म फोहोर ढुवानी रोकेको थियो । यसपछि २० र २१ असोजको वर्षाले...

वर्षापछिको दुर्गन्धित काठमाडौं (फोटोफिचर)

काठमाडौं । शनिबारको भारी वर्षापछि काठमाडौं दुर्गन्धित बनेको छ । काठमाडौंको विभिन्न स्थानमा थुप्रिएको फोहोर पानीले बगाएर जताततै छरिएको देखिन्छ । पानीले फोहोर बगाएर सडकदेखि कतिपयको घरसम्मै पुर्‍याएको छ । जसले गर्दा रोग फैलिने जोखिम बढेको छ । साथै सर्वसाधारणलाई  हिँडडुल गर्न असहज भएको देखिन्छ । भारी वर्षाले फोहोर बगाएसँगै खोला किनारमा र केही स्थानहरूमा ढल पनि जाम भएका छन् । तस्बिरहरू...

काठमाडौंमा भारी वर्षा हुँदा थुप्रिएको फोहोरले बिजोग

काठमाडौं, २८ साउन । काठमाडौंको शहरी क्षेत्रमा भारी वर्षा हुँदा फोहोरले बिजोग बनाएको छ । पुतलीसडक, रामशाहपथ, मैतीदेवीलगायतका क्षेत्रमा वर्षाले थुप्रिएको फोहोर बगाएको छ । फोहोर बगाउँदा बाटोभर छरिएको छ । यसले सडक प्रदूषित हुनाको साथै रोग फैलने खतरा बढेको छ । पछिल्लो समय काठमाडौंको फोहोर उठ्न सकेको छैन । फोहोरमा अवरोध भएपछि उठ्न नसकेको […]

तस्वीर : टंकेश्वरस्थित सडकमा थुप्रिएको फोहोर र हिलो पन्छाउँदै स्थानीय

काठमाडौंको टंकेश्वरस्थित सडकमा थुप्रिएको फोहोर र हिलो मंगलवार अपरान्ह पन्छाएर सफा गर्दै स्थानीय तथा जेसिवी उपकरण । गत सोमवारको भारी वर्षाले काठमाडौंको बाग्मती, बिष्णुमती, मनोहरा खोलामा बाढी आउँदा सडक अवरुद्ध हुनुका साथै नदी किनारका घरहरुमा बाढी पसेको थियो ।  तस्वीर : प्रकाश के.सी /  आर्थिक अभियान

सातादेखि फोहोर उठेन

उपत्यकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल पुग्ने सडक वर्षाले बिगारेपछि फोहोर व्यवस्थापनमा समस्या हुन थालेको छ । झन्डै एक सातादेखि नयाँ बानेश्वर, शखंमूल, बत्तीसपुतलीलगायत मुख्य चोकहरुमा थुप्रिएको फोहोर उठ्न सकेको छैन ।