थुप्रिएको फोहोर काठमाण्डौ महानगरले आजदेखि उठाउने

काठमाडौं।नेपालले भारतसँग पाँच वर्षसम्म रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ।एक हप्तादेखि थुप्रिएको फोहोर काठमाण्डौ महानगरले आजदेखि उठाउने भएको छ।रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी परेका छन्।कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन गरिएको छ र एसीसी एसिया कप क्रिकेट २०२२ यूएईमा हुने पक्का भएको छ।

सम्बन्धित सामग्री

कार्यालय परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन नगरे महानगरले जरिवाना तिराउने

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेर थुप्रिएको फोहोर ३५ […]

दसैँको फोहोर अझै चोकचोकमा

दसैँको वेला उपत्यकाका सडकमा थुप्रिएको फोहोर अझै उठिसकेको छैन । जसका कारण सडक कुरूप देखिन थालेको छ । महानगरले १६ देखि २० असोजसम्म फोहोर ढुवानी रोकेको थियो । यसपछि २० र २१ असोजको वर्षाले...

उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठ्यो

उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठिसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थनीयले अवरोध गरेपछि पछिल्लो दुई महिनायता उपत्यकामा फोेहोर ढुवानी रोकिएको थियो । १ भदौदेखि स्थानीयले अवरोध हटाएपछि महानगरले निजी टिपर र ट्रकको...

६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन शुरू

काठमाडौं, भदौ ३ । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन शुरू गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयवासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन शुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहारलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्यान्डफिल साइटमा समस्या भएको कारण […]

६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन सुरू

काठमाडौं । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन सुरू गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयबासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन सुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेशसनमा थुप्रिएको फोहोरलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्याण्डफिल्ड साइटमा समस्या भएको कारण ट्रान्सफर स्टेसनमा […]

बञ्चरेडाँडा जाने सडक बिग्रिएपछि टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा प्लाष्टिकले छोपेको छ। महानगरले जीवातु (जैविक तरल पदार्थ) हालेर फोहोर छोपेको वातावरण विभागअन्तर्गत नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले बताएका छन्। अहिले झरीले बञ्चरेडाँडा जाने सडक बिग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेका कारण टेकुको फोहोर छोपिएको उनले बताए। उनी भन्छन्, ‘पानी परिरहेको छ, त्यसैले दुर्गन्ध […]

फोहोर ल्याण्डफिल साइटमा पठाउन नसकेपछि महानगरले टेकुमा थाल्यो अस्थायी व्यवस्थापन

काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन । अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्स

काठमाडौंमा थुप्रिएको फोहोर आजदेखि उठाइने

काठमाडौं : काठमाडौं महानगरमा विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ।सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपश्चात समस्याको गाँठो फुकेको हो। आज (मंगलबार) बिहान ८ बजेदेखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।  सम्झौतामा सहरी विकास मन्त्रालयका तर्फबाट सडक, नदी नियन्त्रण, वृक्षारोपण, सामुदायिक भवन निर्माण, जग्गा अधिग्रहण, अस्पताल निर्माणको पहल गर्ने सहमति गरिएको छ।त्यस्तै, महानगरपालिकाका

काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने (सहमतिपत्रसहित)

काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत: उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले मंगलबारबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको जनप्रतिनिधिहरु बीचको बैठकले फोहोर व्यवस्थापन गर्ने सहमति जुटाएको हो । स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि मंगलबार ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ । बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथ

काठमाडौं महानगरपालिकालाई ‘फोहोर उपहार’

काठमाडौं, १४ भदौ । युथ कांग्रेस नेपालले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडी फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेको छ । महानगरले २० दिनदेखि सडकमा थुप्रिएको फोहोर नउठाएको भन्दै कार्यालय अगाडी प्लेकार्ड सहित फोहोर थुपारेर प्रदर्शन गरिएको हो । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनिति फोहोरी खेल’ लेखेका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका थिए । केही दिनदेखि […]