वन क्षेत्रमा अवैध उत्खनन् गरेको आरोपमा पशुपति मुरारकासहित पाँच जनाविरूद्ध मुद्दा

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित पाँच जना र सिद्धार्थ मिनरल्स प्रालिविरूद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय पाल्पाले वन क्षेत्र अतिक्रमण गरेको कसुरमा ६१ वर्षीय उद्योगपति मुरारकासहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो। करिब ४० लाख रुपैयाँ बिगो तथा सजाय दाबी गर्दै वन कार्यालयले प...

सम्बन्धित सामग्री

गुठीको जग्गामा अवैध उत्खनन्, चार ट्रिपर महानगरको नियन्त्रणमा

वीरगंजः वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। महानगरपालिका २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा महानगर प्रहरीले ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएको हो। नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५,…

अवैध उत्खनन् रोक्न बुटवल उपमहानगरले थाल्यो पहल

बुटवल । बुटवलको तिनाउ-दानव करिडोर निर्माणका क्रममा अवैध नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ । करिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन् गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन् र ओसारपसार हुन थालेको पाइएपछि उपमहानगरले नियन्त्रणको पहल थालेको हो । बुटवल […]

अवैध उत्खनन् गर्ने टिपर, जेसिवी र चालक नियन्त्रण

महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन विरुद्ध कडा रुपमा उत्रिएको छ ।  पछिल्लो समय प्रहरीले रातु नदी र तटीय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसिबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।आजमात्र  बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

अलपत्र पूर्वाधार निर्माणदेखि अवैध उत्खनन् रोकिने

जुम्लामा मंगलबार सम्पन्न पाँचौ जिल्ला सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरतादेखि अवैध उत्खनन् रोक्ने ११ वटा निर्णय गरेको छ ।आव २०७१/०७२ देखि अलपत्र जुम्लाको बहुउद्देश्यीय सभाहल निर्माणलाई अघि बढाउने र निर्माणलाई पूर्णता दिन संघीय अर्थ मन्त्रालयमा दुई करोड ६५ लाख बजेट माग गर्ने निर्णयलाई पहिलो प्राथमिकता दिइएको छ । आव २०७१/०७२ मा (आशिष थेगिम जेभी) निर्माण […]

नदीजन्य सामाग्रीको अवैध उत्खनन् रोक्न चुनौती, कडाई गर्दै गाउँपालिका

अवैध उत्खनन् बढ्दै गएपछि त्यसलाई रोक्न चुनौती देखिएको हो। गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा यहाँका नदी खोलामा ठेक्का लगाउन नसक्दा चोरी निकासी बढेको स्थानीय बासिन्दा बताउँछन्। जिल्लाको राप्ती सोनारी गाउँपालिका कार्यालयले अवैध उत्खनन् रोक्न कडाई सुरु...

अवैध उत्खनन् आरोपमा स्काभेटर र  टिपर प्रहरीको नियन्त्रणमा

धनुषाको कमला खोलमा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको आरोपमा प्रहरीले एक स्काभेटर र आधा दर्जन भन्दा बढी टिपर नियन्त्रणमा लिएको छ ।  गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन् गररिरहेको उजुरीको आधारमा प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको  संयुक्त प्रहरी टोलीले सो  स्काभेटर र टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।यसैबीच सरकारी मोटरसाइकल चोरी गरेको आ

रातु खोलाबाट अवैध उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

२ भदौ, जनकपुरधाम । महोत्तरीको रातु खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी उत्खनन् गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका–३ स्थित रातु खोलाबाट बालुवा, गिट्टी उत्खनन गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लु ४ त ७७३५, ज.२ त.३०१ र प्रदेश नं.२–०२–००१ त.७२६२ नम्बरको […]

गाउँपालिकाकै लापरबाहीले अवैध उत्खनन् रोकिएन

तातोपानी गाउँपालिकाको लापरबाहीले आन्तरिक आम्दानीको स्रोत गिट्टी बालुवाको अवैध उत्खनन् अझै रोकिएको छैन । तातोपानी गाउँपालिका–४ हाँकुस्थित नदीछेउमा दैनिक नदीजन्य पदार्थको अवैध दोहन भइरहेको छ । यता गाउँकार्यपालिकाले निर्णय गरेर वातावरणीय प्रभाव मूल्यांकन (आईई) समेत भइसकेको छ । तर तातोपानीका अध्यक्ष, उपाध्यक्षलगायत अन्य कार्यपालिका सदस्यले आफ्नै निर्णय कार्यान्वयनमा चासो नदिँदा करोडौंको नदीजन्यवस्तु अवैध उत्खनन् भइरहेको […]

मेलम्चीस्थित इन्द्रावती नदीमा रोकियो अवैध उत्खनन्

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित इन्द्रावती नदी आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूले गर्दै आएको अवैध उत्खनन् तत्कालका लागि रोकिएको छ । नगरपालिकाले आज पत्र संख्या २०७७/०७८ को चलानी नं. २२३४ को पत्रमार्फत भोलि शनिवार बिहान ६ बजेबाट लागू हुने गरी नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको हो । नगर प्रमुख डम्बरबहादुर अर्यालको हस्ताक्षरसहितको विज्ञप्तिमा मेलम्ची नगरपालिकाभित्र पर्ने १० वटा क्रसरले गर्दै आएको अवैध उत्खनन् रोक्ने निर्णय गरेको भनिएको छ ।   नगरपालिकाभित्र सञ्चालित मापदण्डविपरीतका तीनपिप्ले निर्माण से...

भारतीय पक्षको सहमतिपछि अवैध उत्खनन् रोकियो

कृष्णउदास खनाल, वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका १ पिपडाढी स्थित ओरिया नदिमा भारतीय पक्षबाट हुने अवैध उत्खनन् रोकिएको छ । गत माघ ३० गते भारतीयहरुले नेपाली भुमी भित्र पसेर अवैध उत्खनन गर्दा स्थानीय र सशस्त्र प्रहरीले रोक्न खोज्दा दुईजना सशस्त्र प्रहरी घाइते भएपछि, स्थानीय प्रशासनले भारतीय पक्षसँग सहकार्य गरेर उत्खनन रोक्न सफल भएको हो । […]