गुठीको जग्गामा अवैध उत्खनन्, चार ट्रिपर महानगरको नियन्त्रणमा

वीरगंजः वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। महानगरपालिका २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा महानगर प्रहरीले ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएको हो। नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५,…

सम्बन्धित सामग्री

अवैध उत्खनन् गर्ने ४ ट्र्याक्टर र टिपर नियन्त्रणमा

पोखरा – अवैध नदीजन्य पदार्थको चोरी निकासीमा संग्लन सवारीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति कास्कीको रुपा गाउँपालिका–७ पिप्लेमा ढुंगा, गिटी, बालुवा चोरी निकासीमा संग्लन ३ ट्याक्टर र १ टिपर नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले ग १ त २७५५, ग १ त ७२६९, ग १ त ६१०३ नम्बरको ट्याक्टर […]

देउखुरीमा अवैध उत्खनन्, १० वटा ट्याक्टर नियन्त्रणमा

अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।...

अवैध उत्खनन् गर्ने तेह्र ट्याक्टर नियन्त्रणमा

नवलपुर । नवलपुरमा नदीमा अवैध रुपमा ढुंगा बालुवा निकाल्ने १३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यविन्दु नगरपालिका– १५ मा १२ वटा ट्याक्टर र वडा नम्बर एक गरी १३ वटा ट्याक्टरलाई सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । अरुण खोलामा ढुंगा बालुवा उठाउँदै गरेको अवस्थामा शुक्रबार बिहान सशस्त्र प्रहरी […]

अवैध उत्खनन् गर्ने ३ साधन प्रहरी नियन्त्रणमा

अवैधरुपमा नदिजन्य वस्तु उत्तखनन गरिरहेका ३ वटा साधनलाइ आज प्रहरिले नियन्त्रणमा लिइएको छ ।

अवैध उत्खनन् गर्ने टिपर, जेसिवी र चालक नियन्त्रण

महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन विरुद्ध कडा रुपमा उत्रिएको छ ।  पछिल्लो समय प्रहरीले रातु नदी र तटीय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसिबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।आजमात्र  बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

अवैध उत्खनन् आरोपमा स्काभेटर र  टिपर प्रहरीको नियन्त्रणमा

धनुषाको कमला खोलमा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको आरोपमा प्रहरीले एक स्काभेटर र आधा दर्जन भन्दा बढी टिपर नियन्त्रणमा लिएको छ ।  गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन् गररिरहेको उजुरीको आधारमा प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको  संयुक्त प्रहरी टोलीले सो  स्काभेटर र टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।यसैबीच सरकारी मोटरसाइकल चोरी गरेको आ

रातु खोलाबाट अवैध उत्खनन् गर्ने तीन ट्याक्टर नियन्त्रणमा

२ भदौ, जनकपुरधाम । महोत्तरीको रातु खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी उत्खनन् गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका–३ स्थित रातु खोलाबाट बालुवा, गिट्टी उत्खनन गर्न प्रयोग भएका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लु ४ त ७७३५, ज.२ त.३०१ र प्रदेश नं.२–०२–००१ त.७२६२ नम्बरको […]

अवैध उत्खनन् रोक्न २४सै घण्टा प्रहरीको गस्ती

कालिगण्डकी नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय पर्वतले नदी आसपासमा २४सै घण्टा प्रहरी तैनाथ गरेको छ ।पर्वतमा कालिगण्डकी दोहनको विषय गम्भीर समस्याका रूपमा रहेको र गैरकानुनी कार्य भएकाले अवैध उत्खनन्मा प्रयोग भएका सामग्री नियन्त्रणमा लिनुका साथै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।“कालिगण्डकी नदी […]

अवैध उत्खनन् गर्ने दुई एक्स्काभेटर नियन्त्रणमा

महोत्तरी सर्लाही सीमामा पर्ने बाँके खोलामा मध्यरातको समय पारेर अवैध उत्खनन् गर्ने एक्स्काभेटरसहित चालकलाई स्थानीय जनताले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।

नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने उपकरण नियन्त्रणमा

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरू नियन्त्रणमा लिएको छ ।