जुम्लामा मंगलबार सम्पन्न पाँचौ जिल्ला सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरतादेखि अवैध उत्खनन् रोक्ने ११ वटा निर्णय गरेको छ ।आव २०७१/०७२ देखि अलपत्र जुम्लाको बहुउद्देश्यीय सभाहल निर्माणलाई अघि बढाउने र निर्माणलाई पूर्णता दिन संघीय अर्थ मन्त्रालयमा दुई करोड ६५ लाख बजेट माग गर्ने निर्णयलाई पहिलो प्राथमिकता दिइएको छ । आव २०७१/०७२ मा (आशिष थेगिम जेभी) निर्माण […]