सम्बन्ध सुधार्दै अस्ट्रेलिया र चीन

चीनसँगको सम्बन्धमा तिक्तता आएपछि पहिलो पटक अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले हालै बेइजिङको औपचारिक भ्रमण गरेकी छन् । उनको भ्रमणले दुई देशबीचको कूटनीतिक र व्यावसायिक सम्बन्धमा लामो समयदेखिको चिसोपनामा सुधार ल्याएको विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित सामग्री

पश्चिमी प्यासिफिक क्षेत्रमा अझै छ कोरोनाको लहर

विश्वभरि नै कोरोना संक्रमण र यसको प्रभाव निकै न्यून हुँदै गएको छ। पश्चिमी प्यासिफिक क्षेत्र जहाँ जापान, कोरिया, चीन, अस्ट्रेलिया आदि देश पर्छन्, तीबाहेक विश्वका अधिकांश ठाउँ कोरोनामुक्त झैँ भैसकेका छन्। पछिल्लो समय अमेरिका पनि दैनिक कोरोना संक्रमणको हिसाबले निकै शान्त देखिन्छ। यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण […]

सुध्रिँदै चीन–अस्ट्रेलिया सम्बन्ध

तीन वर्षयता चिसिएको अस्ट्रेलिया–चीन सम्बन्धमा सुधारको संकेत देखिएको छ । अस्ट्रेलियामा ५ महिनाअघि लेबरले सरकार गठन गरेपछि विदेशमन्त्री पेनी वोङ्गले चिनियाँ विदेशमन्त्री वाङ यीसँग पहिलो पटक औपचारिक भेट गरेसँगै दुई देशबीच संवादको क्रम बाक्लो बनेको छ । कम्बोडियामा भइरहेको आसियान सम्मेलनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजीले आइतबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग अनौपचारिक भेट गरेका छन् । उक्त भेटसँगै दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप सुधार आउने विश्लेषण गरिएको छ ।

अस्ट्रेलिया र दक्षिण कोरियाबीच ठूलो रक्षा सम्झौता, चीन सतर्क

अस्ट्रेलिया र दक्षिण कोरियाबीच लगभग ७१.७० करोड डलर बराबरको रक्षा सम्झौताका लागि सहमति बनेको छ ।  दक्षिण कोरियाको हतियार निर्माता कम्पनी हनवाले अस्ट्रेलिया सेनालाई अत्याधुनिक हतियार, सैन्य वाहन र रेडारको आपूर्तिका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।  अस्ट्रेलिया भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  कोरोना महामारी शुरू भएपछि पहिलोपटक अस्ट्रेलिया भ्रमण गरेर मूनले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन खोजेको सन्देश दिएका छन् । सुरक्षाका विषयमा अमेरिक...

८ स्वर्णसहित जापान 'टोकियो ओलम्पिक' को शीर्ष स्थानमा, चीन तेस्रोमा झर्‍याे

काठमाण्डाै – जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।  यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन/तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जि...

क्वाड देशलाई महाथिर मोहम्मदको चेतावनी

बीबीसी। मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले क्वाड देशहरुलाई चीनलाई नबिच्काउन चेतावनी दिएका छन्। चीन भड्कियो भने विश्वस्तरमा ठूलो आर्थिक नोक्सानको सामना गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘अमेरिका,जापान, अस्ट्रेलिया र भारतले हिन्द–प्रशान्त क्षेत्र र दक्षिणी चीन सागरमा चिनियाँ प्रभाव नियन्त्रण गर्न वार्ता गर्नुपर्छ, गुटबन्दी गर्ने होइन।’मोहम्मदले जापानी अखबार निक्केई एसियाले आयोजना गरेको ‘फ्युचर अफ एसिया’ सम्मेलनमा यस्तो धारणा राखेका हुन्।

अस्ट्रेलियाले ‘निहुँ खोजेपछि’ चीनले इन्डोनेसियासँग मिलेर गर्यो युद्धाभ्यास

चीन र इन्डोनेसिया मिलेर अस्ट्रेलिया नजिकको जलक्षेत्रमा युद्धाभ्यास गरेका छन् । त्यस क्रममा गाइडेड मिसाइल फ्रिगेटका साथ आक्रमण, खोजी तथा उद्धार कारवाही र सञ्चारसम्बन्धी अभ्यास गरिएको हो । अस्ट्रेलियाले ताइवानका विषयमा निहुँ खोजिरहेकाले बेइजिङले अस्ट्रेलियाको रणनीतिक तारोहरूमा लामो दूरीको आक्रमण गर्नुपर्ने भनी चिनियाँ पत्रिकाले अभ्यासको भोलिपल्ट चेतावनी दिएको थियो । विगत एक वर्षदेखि अस्ट्रेलिया र चीनको सम्बन्ध निकै बिग्रेको छ । कोरोनाभाइरसको उत्पत्तिका विषयमा विश्वव्यापी जाँचबुझ गर्नुपर्ने भनी अस्ट्रेलियाले माग गरेपछि च...