विश्वभरि नै कोरोना संक्रमण र यसको प्रभाव निकै न्यून हुँदै गएको छ। पश्चिमी प्यासिफिक क्षेत्र जहाँ जापान, कोरिया, चीन, अस्ट्रेलिया आदि देश पर्छन्, तीबाहेक विश्वका अधिकांश ठाउँ कोरोनामुक्त झैँ भैसकेका छन्। पछिल्लो समय अमेरिका पनि दैनिक कोरोना संक्रमणको हिसाबले निकै शान्त देखिन्छ। यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण […]