अस्ट्रेलिया र दक्षिण कोरियाबीच ठूलो रक्षा सम्झौता, चीन सतर्क

अस्ट्रेलिया र दक्षिण कोरियाबीच लगभग ७१.७० करोड डलर बराबरको रक्षा सम्झौताका लागि सहमति बनेको छ ।  दक्षिण कोरियाको हतियार निर्माता कम्पनी हनवाले अस्ट्रेलिया सेनालाई अत्याधुनिक हतियार, सैन्य वाहन र रेडारको आपूर्तिका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।  अस्ट्रेलिया भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  कोरोना महामारी शुरू भएपछि पहिलोपटक अस्ट्रेलिया भ्रमण गरेर मूनले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन खोजेको सन्देश दिएका छन् । सुरक्षाका विषयमा अमेरिक...